Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

अमेरिकी विशेष सल्लाहकारद्वारा ट्रम्पविरुद्ध नयाँ अभियोग दायर


अमेरिकी विशेष काउन्सिल ज्याक स्मिथले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार विरुद्ध संघीय फौजदारी मुद्दामा नयाँ अभियोग दायर गर्नुभएको छ । सर्वोच्च अदालतको निर्णयपछि ट्रम्पलाई उनको आधिकारिक आचरणको लागि राष्ट्रपतिको रूपमा अभियोजनबाट उन्मुक्ति दिइएको भन्दै अभियोग दर्ता गरिएको हो । नयाँ अभियोगले ट्रम्प विरुद्ध केही विशिष्ट आरोपहरू हटाएको छ । तर संयुक्त राज्य अमेरिकालाई धोका दिने षड्यन्त्र र आधिकारिक कार्यवाहीमा बाधा पु¥याउने षड्यन्त्रसहित चार आपराधिक आरोपहरू कायम राखेको छ । अभियोगमा पूर्व राष्ट्रपतिलाई २०२० को चुनावलाई उल्ट्याउन र लाखौं मतदातालाई मताधिकारबाट वञ्चित गर्ने षड्यन्त्र रचेको आरोप लगाइएको थियो । जुन योजनाले जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटलमा पुलिसमाथि हिंसक आक्रमणहरूको श्रृंखला निम्त्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist