Latest
संविधानले जनयुद्ध चिन्दैनः एमाले सांसद न्यौपाने
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

जन्मदिनको अवसरमा सिर्पाली ले गोप्यश्वर मन्दिरमा सहयोग रकम हस्तान्तरण

कास्की,

जन्मदिनको अवसरमा पोखरा-२१ काउले निवासी भिरल चौरि डिल बहादुर सिर्पाली ले पोखरा-२१ अवस्थित गोप्यश्वर महादेव मन्दिर शिवालय मन्दिर परिसर भित्र ज्येष्ठ नागरिक दिवा सेवा आश्रम निर्माण को लागि २१ हजार एक सय एघार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन ।

जन्मदिन को अवसर पारेर सिर्पालीको जन्मदिनको उपलक्ष्यमा छोरा कृष्ण सिर्पाली निर्माण स्थलमा उपस्थित भइ गोप्यश्वर महादेव मन्दिर शिवालय मन्दिर का अध्यक्ष भोजराज पौडेललाई सहयोग हस्तान्तरण गरेका हुन ।

हस्तान्तरण गर्दै डिल बहादुर सिर्पाली ले आफ्नो जन्मदिनको अवसर लाई पृथक बनाउन को लागि आफ्नो जन्मदिनको अवसरमा सो दिवा सेवा आश्रम मा सहयोग गरेको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist