Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं

नेपालीहरुको महान पर्व विजया दशमी (वडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै पोखरा,काठमाडौं सुनसान भएको छ । दशैँको टिकाको दिन टिका प्रासद ग्रहण गरेर मात्रै घर बाहिर निस्किने भएकाले पनि आज दिउँसोसम्म सडकहरु सुनसान छन् । वडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका पोखरा,काठमाडौंका स्थानीयवासीहरु घरबाहिर ननिस्किँदा पोखरा,काठमाडौं सुनसान भएको हो । सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन् । सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन् । 

यस्तै पोखराका मुख्य सडक खण्डहरु पनि सुनसान छन अझै गज्जब को कुरा के छ भने पोखरा को पृथिबीचोक मा रहेको ट्राफिक लाईटले पनि सहि सदुपयोग गरेको देखिएको छैन जहा ट्राफिक लाइटको समय भन्दा अगाडी नै सवारी मा सवार व्यक्तिले केहि नि निमय को अबहेलना गरेको ट्राफिक प्रमुख ले नीतिप्रेस संग बताएका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist