अन्य

चौथो हिमालयन हाइड्रो एक्स्पो शुरु भएको छ । बुधवारबाट काठमाडौंमा तीन दिने हिमालयन हाइड्रो एक्स्पो शुरु भएको हो । एक्स्पोको उद्घाटन उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले गर्नुभयो । हिमालयन हाइड्रो एक्स्पोको...

थप पद्नुहोस

नेपाललाई मेडिकल शिक्षाको हबका रुमपा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको छः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधवार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम...

थप पद्नुहोस

प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म देश विकासका लागि सरकारले लिएको उद्देश्य पूरा नहुने भएकाले पनि सरकार र निजी क्षेत्रबीचको...

थप पद्नुहोस

विज्ञहरुले नेपालमा बढिरहेको गर्मी (लू) सँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने सुभmाव दिएका छन् । नेपालमा लुको अवस्था अझै केही दिन रहने भएकाले सरकारले तत्काल सक्रियतापूर्वक काम गर्न सुझाव दिएका...

थप पद्नुहोस
Close up side shot of microplastics lay on people hand. Concept of water pollution and global warming. Climate change idea. micro plastics concept in food and water or sea

१८५५ मा, अलेक्जेन्डर पार्केसले पार्केसिन पत्ता लगाए । यो संसारको पहिलो प्लास्टिक थियो । यद्यपि त्यसबेला यसको नाम प्लास्टिक थिएन । यसपछि सन् १९०७ मा लियो ब्याकल्याण्डले बेकेलाइट बनाए र यसलाई प्लास्टिकको...

थप पद्नुहोस

शुक्रवार र बिहीवार पाकिस्तानबाट ८ सय भन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किएका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले यसबारेमा जानकारी दिएको हो । कुल ८३७ शरणार्थीहरू पाकिस्तानबाट तोर्खाम र...

थप पद्नुहोस

टर्की प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहका ३६ संदिग्ध सदस्यलाई पक्राउ गरेको छ । देशका आन्तरिक मन्त्री अली येर्लिकायाले यसबारेमा जानकारी दिनुभएको हो । संदिग्धहरूलाई टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुल, साथै कायसेरी, इज्मिर...

थप पद्नुहोस
Representatives from French arms and military manufacturers stand near models of weapons at their stand during the 10th edition of the Baghdad security, defence and military industry fair organised on the premises of the Baghdad international exhibition complex in the Iraqi capital on March 2, 2022. (Photo by AHMAD AL-RUBAYE / AFP)

इराकको राजधानी बग्दादमा शनिवारदेखि १९ वटा देशका ११२ वटा हतियार उत्पादन कम्पनीको सहभागितामा १२ औँ अन्तर्राष्ट्रिय सुरक्षा तथा रक्षा प्रदर्शनी जारी छ । चार दिनसम्म चल्ने उक्त कार्यक्रममा मानवरहित हवाई सवारी, क्षेप्यास्त्र,...

थप पद्नुहोस

प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्टहरुको पुनः वाम एकता हुने संकेत गर्नुभएको छ । सोमवार नेकपा एमालेको पार्टीक केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रिय सभालाई सम्बोधन गर्दै उहाँले यस्तो संकेत गर्नुभएको...

थप पद्नुहोस

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताउनुभएको छ । सोमवार नेकपा एमालेको पार्टीक केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको...

थप पद्नुहोस
Page 9 of 24 1 8 9 10 24

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist