Day: २०८० चैत्र १, बिहीबार १२:४० गते

दक्षिण कोरियाको दक्षिणी तटमा माछा मार्ने डुङ्गा डुब्दा ३ जनाको मृत्यु, १ बेपत्ता

बिहीवार दक्षिण कोरियाको दक्षिणी तटमा माछा मार्ने डुङ्गा डुब्दा तीन नाविकको मृत्यु भएको पुष्टि भएको छ । साथै एक जना ...

फेब्रुअरीमा भारतमा खुद्रा मुद्रास्फीति ५.०९ प्रतिशतमा घट्यो

पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार फेब्रुअरीमा भारतमा खुद्रा मुद्रास्फीति अघिल्लो महिनाको ५.१० प्रतिशतको तुलनामा ५.०९ प्रतिशतमा घटेको छ । फेब्रुअरी २०२३ ...

मङ्गोलियामा स्वेच्छिक अभियानमार्फत ५० करोड बढी रुख रोपियो

उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रमा स्वेच्छिक अभियानमार्फत ५० करोड बढी रुख रोपिएको छ । स्थानीय बासिन्दाहरूले स्वैच्छिक रूख रोप्ने ...

जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न आवश्यकः उपप्रधानमन्त्री यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको बताउनुभएको छ ...

जलवायु परिवर्तनले गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेका छन्ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा ‘जलवायु ...

मेरै कार्यकालमा उपभोक्ता अदालत स्थापनाको कुरा टुंगोमा पु¥याउँछुः मन्त्री गिरी

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत छिटो स्थापनाका लागि पहल गर्ने बताउनुभएको छ ।  बिहीवार काठमाडौंमा राष्ट्रिय ...

Page 3 of 3 1 2 3

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist