• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

दक्षिण कोरियाको दक्षिणी तटमा माछा मार्ने डुङ्गा डुब्दा ३ जनाको मृत्यु, १ बेपत्ता

नीतिप्रेस by नीतिप्रेस
March 14, 2024
in Uncategorized, अन्तर्राष्ट्रिय समाचार, घटना, जीवनशैली, नेपाली समाचार आजको, समाचार
0
दक्षिण कोरियाको दक्षिणी तटमा माछा मार्ने डुङ्गा डुब्दा ३ जनाको मृत्यु, १ बेपत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिहीवार दक्षिण कोरियाको दक्षिणी तटमा माछा मार्ने डुङ्गा डुब्दा तीन नाविकको मृत्यु भएको पुष्टि भएको छ । साथै एक जना बेपत्ता भएका छन् । चार दक्षिण कोरियाली, छ इण्डोनेसियाली र एक भियतनामीसहित ११ जना चालक दलका सदस्यसहितको १३९ टनको ट्रालर राजधानी सियोलबाट करिव ३३० किलोमिटर दक्षिणमा रहेको टोंगयोङ टापुको पानीमा डुबेको थियो । स्थानीय समय अनुसार बिहान ४ः१५ बजे कोस्ट गार्डलाई एक संकट कल पठाइएको थियो ।

दश जना चालक दलका सदस्यहरूलाई तटरक्षक र नजिकैको डुङ्गाहरूले उद्धार गरेका थिए । एक दक्षिण कोरियाली नाविक बेपत्ता छन् । १६ गस्ती डुङ्गा, दुई नौसेनाका जहाज र तीन वटा विमान परिचालन गरी खोजी कार्य जारी रहेको छ । 

Previous Post

फेब्रुअरीमा भारतमा खुद्रा मुद्रास्फीति ५.०९ प्रतिशतमा घट्यो

Next Post

सुरक्षा करिडोरले टर्कीलाई आतंकवादबाट जोगाउँछः राष्ट्रपति

Next Post
सुरक्षा करिडोरले टर्कीलाई आतंकवादबाट जोगाउँछः राष्ट्रपति

सुरक्षा करिडोरले टर्कीलाई आतंकवादबाट जोगाउँछः राष्ट्रपति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन