Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

सुरक्षा करिडोरले टर्कीलाई आतंकवादबाट जोगाउँछः राष्ट्रपति

टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगानले दक्षिणी सीमानामा सुरक्षा कोरिडोर निर्माण गरेर टर्कीले सफलतापूर्वक आतंकवादबाट आफूलाई जोगाएको बताउनुभएको छ । उहाँले दक्षिणी सिमानामा निर्माण गर्न थालेको सुरक्षा करिडोरले आतंकवादीबाट बचाउने बताउनु भयो ।

टर्कीका सेनाहरूले प्रायः उत्तरी इराकमा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लडाकुहरू र सिरियन कुर्दिश पिपुल्स प्रोटेक्सन युनिट (वाईपीजी) लडाकुहरू विरुद्ध सीमापार कारबाही गर्दछन् । 

क्रस–बोर्डर बफर जोनको उद्देश्य दुवै देशबाट कुर्दिश पृथकतावादको खतरासँग लड्नको लागि भएको बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist