Day: २०८० चैत्र २३, शुक्रबार ०९:५८ गते

२१ वर्ष पछि लोकेन सुब्बाको पुर्नआगमन, सार्वजनिक गरे “कान्छी”

पोखरा । गायक लोकेन सुब्बाले २१ वर्ष पछि संगीतमा पुर्नआगमन गरेका छन् । शुक्रबार पोखरामा आफ्नो नयाँ गीत ...

पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिवल शुरु

पोखरा । पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिवल शुरु भएको छ । पोखरा महानगरपालिका वडा नं. ११ ...

पोखरा महानगरले अदालतको आदेश पालना नगरेको भन्दै स्थानीय आन्दोलित

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सर्वोच्च अदालतको आदेशलाई अवहेलना गरी फेवाताल सिमसार क्षेत्रका जग्गा भोगचलनमा रोक लगाएको भन्दै ...

देशलाई सही बाटोमा लैजान अझै २० वर्ष सक्रिय राजनीति गर्छुः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने अहिलेको आवश्यकता भएको ...

भेनिसले डे ट्रिप पर्यटकलाई ५ युरो शुल्क लगाउने

इटालीको प्रख्यात शहर भेनिसले बिहीवार एक विवादास्पद नयाँ योजना ल्याएको छ । यदी पर्यटकहरू दिनको लागि मात्र भ्रमण ...

अभिलेखहरुको क्षति पु¥याए ३ वर्ष कैद र १ लाख रुपैयाँसम्मको जरिवानाको प्रश्ताव

अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमा अभिलेखहरुको क्षति पु¥याए ३ वर्ष कैद र १ ...

पोखराकी एक किशोरीको पाँच तला माथिबाट हामफाल्दा मृत्यु

दोलखामा स्टाफ नर्स पढ्दै गरेकी पोखराकी एक किशोरीले पोखराबाट दोलखा पुगेकै भोलिपल्ट नर्सिङ कलेजको ५ तलामाथिबाट हामफाल्दा ...

Malta's President Myriam Spiteri Debono waves to well-wishers from the balcony of the Presidential Palace, next to her husband Anthony Spiteri Debono after her inauguration ceremony in Valletta, Malta April 4, 2024. REUTERS/Darrin Zammit Lupi

माल्टाका नयाँ राष्ट्रपतिद्वारा पदभार ग्रहण

माल्टाका नयाँ राष्ट्रपति मिरियम स्पिटेरी डेबोनोले बिहीवार संसदको सर्वसम्मत प्रश्तावपछि माल्टाको ११ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण ...

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुदै

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल बिहान ...

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist