• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

माल्टाका नयाँ राष्ट्रपतिद्वारा पदभार ग्रहण

नीतिप्रेस by नीतिप्रेस
April 5, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, राजनीति, समाचार
0
माल्टाका नयाँ राष्ट्रपतिद्वारा पदभार ग्रहण

Malta's President Myriam Spiteri Debono waves to well-wishers from the balcony of the Presidential Palace, next to her husband Anthony Spiteri Debono after her inauguration ceremony in Valletta, Malta April 4, 2024. REUTERS/Darrin Zammit Lupi

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

माल्टाका नयाँ राष्ट्रपति मिरियम स्पिटेरी डेबोनोले बिहीवार संसदको सर्वसम्मत प्रश्तावपछि माल्टाको ११ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको छ । गणतन्त्रका राष्ट्रपतिको आधिकारिक आसन भालेट्टास्थित ग्राण्डमास्टर प्यालेसमा आयोजित विशेष संसदीय बैठकमा उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । ७१ वर्षीया स्पिटेरी डेबोनो यो पद सम्हाल्ने तेस्रो महिला हुनुहुन्छ । राष्ट्रपतिको रूपमा आफ्नो पहिलो सम्बोधनमा उहाँले निर्वाचन सुधारका लागि काम गर्ने बताउनु भयो । जसले संसदमा दुई भन्दा बढी राजनीतिक दलहरूको प्रतिनिधित्वलाई सहज बनाउने, समाजका साना समूहहरूलाई पनि निष्पक्ष रूपमा प्रतिनिधित्व गर्ने सुनिश्चित गर्ने बताउनु भयो । उहाँले माल्टामा बसोवास गर्ने विदेशीहरूलाई थप स्वीकृतिको लागि आह्वान गर्नुभयो ।  

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुदै

Next Post

पोखराकी एक किशोरीको पाँच तला माथिबाट हामफाल्दा मृत्यु

Next Post
पोखराकी एक किशोरीको पाँच तला माथिबाट हामफाल्दा मृत्यु

पोखराकी एक किशोरीको पाँच तला माथिबाट हामफाल्दा मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन