Day: २०८१ बैशाख २४, सोमबार ०९:५७ गते

विकेन्द्रित बजेट बिनियोजन र एचआइभी एड्स कार्यक्रमको सामाग्री खरिद संयन्त्र कार्यक्रम सम्पन्न

 गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना र ए.एच.एफ. नेपालको सहयोगमा “ विकेन्द्रीकृत बजेट बिनियोजन र एचआइभी एड्स कार्यक्रमको सामाग्री ...

लेबनानबाट उत्तर इजरायलमा रकेट प्रहार

आईतवार उत्तरी इजरायलमा लेबनानबाट करिव २० वटा रकेट प्रक्षेपण गरिएको छ । जसले विभिन्न सुविधाहरूमा क्षति पु¥याएको ...

जापानको शान्तिवादी संविधानको पक्षमा टोकियोमा ३० हजार भन्दा बढी मानिसहरुको जुलुस

संविधान संशोधन हुन्न, संविधानको रक्षा गर, शान्तिको रक्षा गर भन्दै देशको शान्तिवादी संविधानको रक्षाका लागि टोकियोमा विशाल ...

व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्‍यो क्याम्पसहरूसँग समझदारी

पोखरा, २३ वैशाख ।पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको छ ...

पामेका अनधिकृत संरचनामा महानगरको डोजर

पोखरा, पोखरा महानगरपालिका वडा नं.२४ पामेबजार (चालिसे बडहरे) स्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत ...

अफगानिस्तानमा वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो

अफगानिस्तानको पश्चिमी हेरात र उत्तरी सारी पुल प्रान्त र छेउछाउका क्षेत्रहरूमा विगत केही दिनहरूमा भारी वर्षा ...

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist