• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अफगानिस्तानमा वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो

नीतिप्रेस by नीतिप्रेस
May 6, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, घटना, जीवनशैली, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner = “6”]

अफगानिस्तानको पश्चिमी हेरात र उत्तरी सारी पुल प्रान्त र छेउछाउका क्षेत्रहरूमा विगत केही दिनहरूमा भारी वर्षा र अचानक बाढीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । हेरात प्रान्तमा विगत दुई दिनमा भारी वर्षा र बाढीका कारण सात जनाको ज्यान गएको विपद् व्यवस्थापन प्राधिकरणका प्रान्तीय निर्देशक मुसा अशहरीले पुष्टि गर्नुभयो । त्यस्तै वर्षा र बाढीले हेरातको छिमेकी फराह प्रान्तमा एक र घोर प्रान्तमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । देशको उत्तरी क्षेत्रहरूमा, मुसलधारे वर्षा र अचानक बाढीले पनि जाज्जान प्रान्तमा दुई जना र सारी पुल प्रान्तमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भारी वर्षा र बाढीका कारण जाज्जानमा एक पुरुष र एक बालकको ज्यान गएको र एक महिला घाइते भएको विपद् व्यवस्थापन प्राधिकरणका प्रान्तीय निर्देशक सैयद सफतुल्लाह सफवानले बताउनु भयो । अप्रिल महिनामा अफगानिस्तानमा आँधी र बाढीका कारण ७० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने अन्य ५० जना घाइते भएका थिए । 

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

परम्परागत कानून,कारोबार पद्धति र प्रवृत्तिबाट जग्गाको खण्डिकरण रोक्न सम्भव छैनः सचिव दुवाडी

Next Post

पामेका अनधिकृत संरचनामा महानगरको डोजर

Next Post

पामेका अनधिकृत संरचनामा महानगरको डोजर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन