• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जापानको शान्तिवादी संविधानको पक्षमा टोकियोमा ३० हजार भन्दा बढी मानिसहरुको जुलुस

नीतिप्रेस by नीतिप्रेस
May 6, 2024
in अन्तर्राष्ट्रिय समाचार, घटना, नेपाली समाचार आजको, राजनीति, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]


संविधान संशोधन हुन्न, संविधानको रक्षा गर, शान्तिको रक्षा गर भन्दै देशको शान्तिवादी संविधानको रक्षाका लागि टोकियोमा विशाल ¥याली भएको छ । ¥यालीमा ३० हजारभन्दा बढी शान्ति चाहने जापानीहरू सहभागी भएका थिए । जापानले ३ मे मा आफ्नो शान्तिवादी पोस्ट–युद्ध संविधानको ७७ औं स्मृति दिवस मनाएको थियो । सर्वोच्च कानूनको धारा ९ ले युद्ध त्यागेको र देशलाई भूमि, समुन्द्री र वायुसेना, साथै अन्य युद्ध क्षमताहरू कायम राख्न प्रतिवन्ध लगाएको छ । तर अहिले जापानी जनतामा युद्ध परित्याग गर्ने संविधानका सिद्धान्तहरू कायम राख्ने अटलताप्रति चिन्ता बढेको छ । ओकिनावाबाट भर्खरै फर्केका कानेहिसा यामाउचीले ओकिनावा झन् बढ्दो सैन्यीकरण भएको बताउनु भयो । एक महिनाअघि, जापान सेल्फ–डिफेन्स फोर्सले उरुमा बेसमा ओकिनावाको मुख्य टापुमा आफ्नो पहिलो सतहबाट जहाज मिसाइल इकाई तैनाथ गरेको थियो । 


अर्का बिरोध कर्ता संविधान विशेष गरी धारा ९ को रक्षा गर्न आएको बताउनु भयो । 


सेल्फ डिफेन्स फोर्सलाई संविधानमा मात्र होइन, शत्रुको अड्डाहरूमा आक्रमण गर्ने क्षमता पनि लेख्नुपर्ने लगायतका धारणा सार्वजनिक भइरहेका छन् ।

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्‍यो क्याम्पसहरूसँग समझदारी

Next Post

लेबनानबाट उत्तर इजरायलमा रकेट प्रहार

Next Post

लेबनानबाट उत्तर इजरायलमा रकेट प्रहार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन