Latest
Next
Prev

लेबनानमा हमास सदस्य मारिए


दक्षिणी लेबनानको तटीय शहर टायर नजिकै कारलाई लक्षित गरी इजरायली ड्रोन हमलामा हमासका एक सदस्यको मृत्यु भएको छ ।

एकजना यात्रुको पनि मृत्यु भएको बताइएको छ ।

 हवाई आक्रमणमा लेबनानमा आफ्नो सशस्त्र शाखाका सदस्य हादी मुस्तफा मारिएको बताइएको छ ।

इजरायली सेनाले टायर क्षेत्रमा हमला गरेको स्वीकारेको छ । मारिएको अर्को व्यक्ति सिरियाली नागरिक भएको बताएको छ ।

जो लक्षित कारको नजिक मोटरसाइकलमा थिए । झडपमा परी दुई जना घाइते भएको समेत बताइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist