अन्य

 काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण १६३ एक्यूआइ...

थप पद्नुहोस

संयुक्त राज्य अमेरिकाले बिहीवार सुरक्षा परिषद्मा संयुक्त राष्ट्रको पूर्ण सदस्यताको लागि प्यालेस्टाइनको अनुरोधको बिरूद्ध मतदान गरेको छ । १५ सदस्यीय काउन्सिलले १९३ सदस्यीय संयुक्त राष्ट्र महासभालाई प्यालेस्टाइन राज्यलाई संयुक्त राष्ट्र संघको सदस्यतामा...

थप पद्नुहोस

इजिप्ट एयरले दुबईको खराब मौसमका कारण रोकिएको उडान पुनः शुरु गरेको जनाएको छ । राष्ट्रिय वाहकले बिहीवार कायरो–दुबई रुटमा उडानहरू पुनः शुरु गरेको हो । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अविरल वर्षाका कारण हवाई...

थप पद्नुहोस

आर्थिक वर्ष २०२३ मा जापानको व्यापार घाटा एक वर्ष अघिको तुलनामा करिव ७० प्रतिशतले घटेर ५.८९ ट्रिलियन येन (लगभग ३८ अर्ब अमेरिकी डलर) पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । मार्चमा समाप्त भएको...

थप पद्नुहोस

क्रोएशियामा संसदीय निर्वाचन शुरु भएको छ । जसमा ५९ राजनीतिक दलका २ हजार ३०२ उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले संसदमा १५१ सिटका लागि प्रतिष्पर्धा गरेका छन् । राज्य निर्वाचन आयोगका अनुसार यस वर्ष क्रोएशियामा...

थप पद्नुहोस

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको जामशोरो जिल्लामा बुधवार तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका उद्धार सेवाले जनाएको छ । दुर्घटना जिल्लाको मांझन्द क्षेत्र नजिकै सिन्धु...

थप पद्नुहोस

म्यानमारको राज्य प्रशासन परिषद्ले परम्परागत म्यानमार नयाँ वर्षको पहिलो दिन बुधवार ३ हजार भन्दा बढी कैदीहरूलाई आममाफी दिएको छ । ती मध्ये ३ हजार ३०३ म्यानमार नागरिक र ३६ विदेशी कैदीहरू थिए...

थप पद्नुहोस

हङकङमा यस वर्षको पहिलो त्रैमासिकमा ११.२३ मिलियन आगन्तुक आगमन रेकर्ड गरिएको छ । गत वर्षको तुलनामा १.५ गुणाले वृद्धि भएको र त्रैमासिकमा ५ प्रतिशतले वृद्धि भएको हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले घोषणा...

थप पद्नुहोस

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले क्षेत्रीय घटनाक्रमले सुरक्षा र स्थायित्व खतरामा परेको भन्दै चिन्ता व्यक्त गर्नुभउको छ । जारी क्षेत्रीय घटनाक्रमले क्षेत्रीय सुरक्षा र स्थायित्वलाई खतरामा पार्ने गरी थप तनाव निम्त्याउन सक्ने बताउनु...

थप पद्नुहोस
;f]dfaf/ l;+xb/af/df a;]sf] cGt/f{li6«o ;DaGw ;ldltsf] a}7s . t:jL/ M gjLg kf}8]n, /f;;

निर्धारित समयमा बैठक शुरु नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । मंगलवार बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगिसकेपनि सांसदहरुको लापरवाहीले...

थप पद्नुहोस
Page 10 of 24 1 9 10 11 24

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist