अन्य

इजिप्टले सुडानको संकटलाई आन्तरिक मामिलाको रूपमा सम्बोधन गर्न आफ्नो दृढ समर्थन रहने पुष्टि गरेको छ । इजिप्टका विदेशमन्त्री सामेह शौकरीले राजधानी कायरोमा सुडानका लागि अमेरिकी विशेष दुत टम पेरिलोसँगको भेटमा उक्त टिप्पणी गर्नुभएको हो ।...

थप पद्नुहोस

नेकपा (माओवादी केन्द्र) को पार्टी पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ । मंगलवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष महरा पक्राउ परेको सम्बन्धमा छलफल भएको हो ।...

थप पद्नुहोस

इजरायली सेनाले गाजा शहरको अल–शिफा अस्पतालमा हमला शुरु गरेको छ । आक्रमणका क्रममा अस्पतालमा कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने विवरण आइ नसकेको बताइएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अल–शिफा...

थप पद्नुहोस

आफन्तहरू नै विचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ ।  म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगिने क्रम बढेको हो । सरकारले मान्यता नदिएका म्यानपावर तथा विचौलियाको माध्यमबाट...

थप पद्नुहोस
FILE PHOTO: Secretary-General of the United Nations Antonio Guterres addresses the media in Brussels, Belgium June 24, 2021. John Thys/Pool via REUTERS/File Photo

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली अधिकारीहरूलाई गाजामा मानवीय सामानहरूको लागि पूर्ण र निर्वाध पहुँच सुनिश्चित गर्न आह्वान गर्नुभएको छ । गाजाका लागि तिब्र खाद्य असुरक्षा विश्लेषणले गाजाको उत्तरी भागमा भोकमरी आएको चेतावनी दिएपछि गुटेर्रेसले...

थप पद्नुहोस

रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले देशको राष्ट्रपतीय निर्वाचनमा ८७२८ प्रतिशत मत प्राप्त गरी ठूलो जित हासिल गरेको रुसी केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले जनाएको छ । सोमवार साँझ सबै मतगणना सकिएपछि पुटिनले ८७.२८ प्रतिशत मतका...

थप पद्नुहोस

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका नवनिर्वाचित सभापति सोनम गेल्जेन शेर्पाले पदभार ग्रहण गर्नुभएको छ । सोमवार सिंहदरबारस्थित समितिको कार्यकक्षमा उहाँले समिति सभापतिको पदभार ग्रहण गर्नुभएको हो । आजै उहाँ समितिमा निर्विरोध निर्वाचित हुनुभएको थियो...

थप पद्नुहोस

विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले पदभार ग्रहण गर्नुभएको छ । सोमवार सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग पद तथा गोपनियताको शपथग्रहण गराएसँगै उहाँले समिति सभापतिको पदभार ग्रहण गर्नुभएको हो । पदभार...

थप पद्नुहोस

नेपाली काँग्रेसका सांसद जीवन परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकारको औचित्य नहुने बताउनुभएको छ ।  सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकार र संसदको औचित्य नहुने...

थप पद्नुहोस

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र भ्रमणमा रहेका युरोपेली आयोग (ईसी) का अध्यक्ष उर्सुला भोन डेर लेनले आईतवार इजिप्ट र युरोपेली सम्बन्धलाई प्रगाढ बनाउने विषयमा भेटवार्ता गर्नुभएको छ । सिसी र भोन डेर लेनले द्विपक्षीय सम्बन्धलाई...

थप पद्नुहोस
Page 20 of 25 1 19 20 21 25

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist