जयपुर:राष्ट्रिय समता स्वतन्त्र मञ्चद्वारा भारतको प्रतिष्ठा, शक्ति र पञ्चशील सिद्धान्तलाई विश्वस्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने भारतरत्न, पूर्वप्रधानमन्त्री स्वर्गीय श्री अटल बिहारी वाजपेयीको सम्मानमा जयपुरमा १६ डिसेम्बरका दिन अटल जयन्ती महोत्सव आयोजना गरिने भएको छ।...
थप पद्नुहोस