• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँः सभामुख घिमिरे

नीतिप्रेस by नीतिप्रेस
March 29, 2024
in गण्डकी प्रदेश, घटना, जीवनशैली, नेपाली समाचार आजको, फिचर, लेख / आलेख, विचार, विविध, समाचार, सूचना प्रविधि
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सभामुख देवराज घिमिरेले अन्तरव्यवस्थापिका संघको सभामा नेपालको तर्फबाट विश्वमा देखापरेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको बताउनुभएको छ ।

[adrotate banner =”6″]
अन्तरव्यवस्थापिका संघको १४८ औं सभामा सहभागी भइ स्वदेश फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सभामा नेपालको तर्फबाट प्रभावकारी ढंगबाट सहभागिता जनाएको बताउनु भयो । उहाँले १४८ औं अन्तरव्यवस्थापिका संघको सभामा संसदहरुको डिप्लोमेसी, अहिलेको परिस्थितिमा डिप्लोमेसीले शान्ति र प्रगतिको लागि के कामहरु गर्न सकिन्छ ? सद्भाव र शान्ति विकास गर्नका लागि कसरी काम गर्ने ? यसको के महत्व छ ? भन्ने विषयमा आधारित भएर छलफल भएको बताउनु भयो । उहाँले सभामा १४२ भन्दा बढी देशका सांसदहरुको प्रतिनधित्व रहेको बताउनु भयो । उहाँले नेपालले सभामा जलवायु परिवर्तन लगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कुटनीतिक ढंगबाट संसदले खेल्ने भुमिका खेल्नुपर्ने बारेमा कुरा उठाएको बताउनु भयो । नन एलाइमेण्ट मोमेण्टमा पनि नेपालको तर्फबाट सहभागिता जनाएको र अहिले देखापरेका चुनौति, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरुमा तत्काल परेका असरहरुलाई न्युनिकरण गर्ने लगायतका विषयमा छलफल भएको बताउनु भयो । संसदलाई आइपीओमार्फत कसरी प्रभावकारी पार्ने ? क्षेत्रीय तहका सम्भव भएका भेलाहरु नेपालले पनि आयोजना गर्नसक्ने विषयमा छलफल गरेको उल्लेख गर्नुभयो । 
[adrotate banner=”3″]

उहाँले भन्नुभयो, ‘१४८ औं अन्तरव्यवस्थापिका संघको सभा यसपालि स्विजरल्याण्डको जेनेभामा यसको आफ्नै केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ । त्यसमा नेपालको तर्फबाट हामीले प्रभावकारी ढंगबाट सहभागिता जनाएका छाँै । हामीले एउटा लामो समयदेखि त्यसको सदस्य राष्ट्र र सदस्य संसदको हिसावले भुमिका निर्वाह गर्दै आएका छाँै । यस वर्ष पनि त्यही ढंगबाट हामीले यसलाई सफलताको साथ सम्पन्न गरेका छौँ । १४८ औं अन्तरव्यवस्थापिका संघको सभामा संसदहरुको डिप्लोमेसी अहिलेको परिस्थितिमा डिप्लोमेसीले शान्ति र प्रगतिको लागि के कामहरु गर्न सकिन्छ ? सद्भाव र शान्ति विकास गर्नका लागि कसरी काम गर्ने ? यसको के महत्व छ ? भन्ने विषयमा आधारित भएर छलफल भयो । १४२ भन्दा बढी देशका सांसदहरुको प्रतिनधित्व गरेर सभा सञ्चलन भयो । ५ दिन चलेको सभामा विभिन्न ग्रुपहरुमा छलफल भए । नेपालबाट पनि आफ्नो आफ्नो ठाउँमा सक्रियताका साथ भाग लिनुभयो । नेपालको तर्फबाट अहिले विश्वमा देखा परिरहेका अनेक प्रकारका भौगोलिक, क्षेत्रीय तनावहरु र अनेक ढंगबाट शान्तिमा देखापरेका अफ्ठ्यारा र विज्ञानमा भएका प्रगतिहरुले पार्ने असरहरु यि सबै कुराहरुमा जलवायु परिवर्तन लगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कुटनीतिक ढंगबाट संसदले खेल्ने भुमिका कसरी प्रभवकारी बनाउने भन्ने विषयमा छलफल भए । आगामी दिनमा यसलाई प्रभावकारी ढंगबाट लैजाने कुरा भएको छ । नन एलाइमेण्ट मोमेण्टमा पनि हामीले भाग लियौँ । त्यसमा पनि अहिले देखापरेका चुनौति, खासगरी जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरुमा तत्काल परेका असरहरुलाई न्युनिकरण गर्ने लगायतका विषयमा छलफल भयो । संसदलाई आइपीओमार्फत कसरी प्रभावकारी पार्न सकिन्छ र क्षेत्रीय तहका सम्भव भएका भेलाहरु नेपालले पनि आयोजना गर्नसक्ने विषयमा छलफल गरियो ।’

[adrotate banner=”5″]

सभामुख घिमिरेले अब संसदीय गतिविधिहरु तिब्र रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संसदीय गतिविधि संसदीय समितिमार्फत पनि अघि बढीरहेको बताउनु भयो ।

[adrotate banner=”4″]

Previous Post

बाल्टिमोर पुल भत्किँदा बेपत्ता दुई जनाको शव फेला

Next Post

निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम

Next Post

निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन