• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विविधतामा एकता नै नेपालको सुन्दरताः सभामुख मण्डल

नीतिप्रेस by नीतिप्रेस
April 9, 2024
in गण्डकी प्रदेश, जीवनशैली, धर्म/संस्कृति, नेपाली समाचार आजको, फिचर, राजनीति, लेख / आलेख, विचार, समाचार, सूचना प्रविधि
0
विविधतामा एकता नै नेपालको सुन्दरताः सभामुख मण्डल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]


मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले विविधतामा एकता नै नेपालको सुन्दरता भएको बताउनुभएको छ । 


मुस्लिम समुदायको जारी रमजान पर्वको अवसरमा आयोगद्वारा जनकपुरधाममा आयोजित इफ्तार कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले विविधतामा एकता नै नेपालको सुन्दरता भएको बताउनु भयो । उहाँले मुस्लिम समुदायको पवित्र महिनाको रुपमा रहेको रमजानले आपसी भाइचारा तथा सामाजिक सद्भाव वृद्धि गर्ने बताउनु भयो । सभामुख मण्डलले विविधतामा एकता नै देशको विशेषता रहेकाले हिन्दु—मुस्लिमबीच सद्भाव कायम राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मुस्लिम आयोगका समिम मियाँ अन्सारीले मन्दिर र मस्जिद आस्थाको केन्द्र भएकाले सबैले आफ्नो धर्मअनुसार काम गर्न पाउनुपर्ने बताउनु भयो । अध्यक्ष अन्सारीले नेपालमा वर्षौंदेखि हिन्दु मुसलमान एकसाथ बस्दै आएको विशेषता रहेको र यही देशको पहिचान विविधतामा एकता रहेको बताउनु भयो । विचौलियाहरुले धार्मिक सहिष्णुता बिगार्न खोजेको आरोप लगाउनु भयो । 

मुस्लिम समुदायको पवित्र महिनाको रुपमा रहेको रमजान पर्वले सामाजिक सद्भाव, आपसी भाइचारा बढाएर शान्ति तथा मुलुकवासीमा समृद्धि हासिल हुने सहभागीहरुले अपेक्षा गरेका छन् ।

[adrotate banner=”3″]

[adrotate banner=”4″]

[adrotate banner=”5″]

Previous Post

कागबेनी र मुक्तिनाथ मन्दिरमा भक्तजनको घुइँचो

Next Post

इजरायली हमलापछि इरानी विदेशमन्त्रीद्वारा दमास्कसमा नयाँ वाणिज्य दुतावासको शुभारम्भ

Next Post
इजरायली हमलापछि इरानी विदेशमन्त्रीद्वारा दमास्कसमा नयाँ वाणिज्य दुतावासको शुभारम्भ

इजरायली हमलापछि इरानी विदेशमन्त्रीद्वारा दमास्कसमा नयाँ वाणिज्य दुतावासको शुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन