• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रोल्पाको सुनखानी उत्खनन गर्न माग

नीतिप्रेस by नीतिप्रेस
March 15, 2024
in अन्य, अर्थ/वाणिज्य, घटना, नेपाली समाचार आजको, फिचर, रोचक जानकारी, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 प्रतिनिधिसभा बैठकमा रोल्पाको सुनखानी उत्खनन गर्न माग गरिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमालेकी सांसद ईश्वरी घर्तीले रोल्पाको सुनखानी उत्खनन गर्न सरकारलाई आग्रह गरेकी हुन् । 

‘धेरै मान्छेले भन्नुहुन्छ– रोल्पामा सुनखानी छ रे, हो ? मैले भन्ने गर्छु– हो, रोल्पामा सुनखानी छ । दुईवटा सुनखानी दर्ता भएका छन् । पहिला रोल्पालीहरूले त्यहीँको सुन चालेर प्रयोग गर्थे,’ उनले भनिन्, ‘सरकारले त्यसको उत्खनन नगर्दा ती सुनखानीहरू अलपत्रजस्तै छन् । त्यसैले सुनछहरी, गामखोला, थगामखोलामा रहेका सुनखानी राज्यले तत्काल उत्खननको प्रक्रिया अगाडि बढाओस् ।’ 

Previous Post

सवारी दुर्घटना न्युनिकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्छः सांसद किराँती

Next Post

प्रधानमन्त्रीलाई काँग्रेस सांसद पन्तको प्रश्नः गोरखकाली रबर उद्योग कहिले सञ्चालन हुन्छ ?

Next Post

प्रधानमन्त्रीलाई काँग्रेस सांसद पन्तको प्रश्नः गोरखकाली रबर उद्योग कहिले सञ्चालन हुन्छ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन