पोखरा । नेपाली बजारमा सुनको भाउ निरन्तर उकालो लागेको छ । आज शुक्रबार पनि सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज छापावाला सुनको भाउ एक लाख ५७ हजार...
थप पद्नुहोसपोखरा । नेपाली बजारमा सुनको भाउ निरन्तर उकालो लागेको छ । आज शुक्रबार पनि सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज छापावाला सुनको भाउ एक लाख ५७ हजार...
थप पद्नुहोसपोखरा । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज सुनको भाउ एक लाख ५६ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी...
थप पद्नुहोसपोखरा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबारको बैठकले बिहीबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको...
थप पद्नुहोसपोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले ३८औँ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ । कार्यक्रम उद्घाटन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष खीमप्रकाश...
थप पद्नुहोसपोखरा । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज सुनको भाउ एक लाख ५५ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...
थप पद्नुहोसपोखरा । पोखरा महानगरपालिका वडा नं १३ स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा माधवप्रसाद सिग्देल निर्वाचित भएका छन् । सहकारीको २६औँ साधारणसभा तथा नवौँ अधिवेशनले सिग्देललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।...
थप पद्नुहोसपोखरा । पोखरामा टेण्डी ब्राण्डको सिसीटिभी क्यामेराका बिक्रेताका लागि नलेज सेयरिङ प्रोग्राम सम्पन्न भएको छ । पोखराको न्यूरोडस्थित आयुशा ईन्टरनेशनलकोे आयोजनामा भएको कार्यक्रममा सिसिटिभी जडान प्रक्रिया, सिसिटिभीका विशेषतालगायतका बारेमा जानकारी गराइएको थियो । टेण्डी नेपालका...
थप पद्नुहोसपोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यही माघ १० गतेदेखि सञ्चालन हुने ३३औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रथम आइटी महोत्सव प्रवर्द्धनात्मक हुने बताएका छन् । मेलाको तयारीबारे जानकारी दिन मंगलबार आयोजना...
थप पद्नुहोसपोखरा । नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष महेन्द्र बजिमयले मुद्रण व्यवसाय धराशय बन्दै गएको भन्दै यसलाई जोगाउन व्यवसायी नै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । मुद्रण संघ कास्कीको १५औँ वार्षिकोत्सव उद्घाटन गर्दै उनले यस्तो...
थप पद्नुहोसपोखरा । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ । मूल्य घट्सँगै आज सुनको भाउ एक लाख ५५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन सोमबार एक लाख ५५...
थप पद्नुहोस