• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौता

नीतिप्रेस by नीतिप्रेस
May 22, 2024
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, जीवनशैली, नेपाली समाचार आजको, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner = “6”]

पोखरा,

दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र श्री नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बीच सहकारीका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौता भएको छ । द्विपक्ष सम्झैतामा दीर्घायु पोखरा हस्पिटल प्रा.लि. प्रबन्ध निर्देशक राधा कृष्ण पोखरेल तथा रिलेसनसिप म्यानेजर शालिग्राम गौतम श्री नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष भोजराज पौडेल तथा व्यवस्थापक शारदा अधिकारी ( भण्डारी )ले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् । 


सम्झौता अनुसार श्री नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सहकारी संस्था लिमिटेडका सम्पूर्ण सदस्यहरू,  कर्मचारीले दीर्घायु पोखरा हस्पिटल प्रा.लि. मा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवाः रेडियोलोजी, फार्मेसी, प्रयोगशाला शुल्क, शल्यक्रिया शुल्क र बेड शुल्क लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

द्विपक्ष सम्झैतामा दीर्घायु पोखरा हस्पिटल प्रा.लि. का डा. मेघराज लामिछाने, रिलेसनसिप म्यानेजर शालिग्राम गौतम, लेखा प्रमुख रविन बास्तोला तथा मेट्रोन रिना लामिछाने र श्री नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक शारदा अधिकारी (भण्डारी), रोशन भट्टराई, दिपेन्द्र पौडेल तथा नवराज पराजुली समेतको उपस्थिति रहेको थियो ।

[adrotate banner = “3”]

[adrotate banner = “4”]

[adrotate banner = “5”]

Previous Post

कन्या क्याम्पसका विद्यार्थीलाई न्यायिक समितिबारे प्रशिक्षण

Next Post

रहेनन् फेवा सिटी हस्पिटलका संस्थापक चेतबहादुर गुरुङ

Next Post

रहेनन् फेवा सिटी हस्पिटलका संस्थापक चेतबहादुर गुरुङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन