Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौता

पोखरा,


दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र घारीकुलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच सहकारीका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौता भएको छ ।
दिपक्ष सम्झैतामा दीर्घायु पोखरा हस्पिटल प्रा.लि. प्रबन्ध निर्देशक राधा कृष्ण पोखरेल तथा शालिग्राम गौतम र घारीकुलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पुरन गीरी तथा व्यवस्थापक दिपक प्रसाद लामीछानेले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार घारीकुलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण सदस्यहरु, कर्मचारीहरुले दीर्घायु पोखरा हस्पिटल प्रा.लि. मा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवाः रेडियोलोजी, फार्मेसी, प्रयोगशाला शुल्क, शल्यक्रिया शुल्क र बेड शुल्क लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
दिपक्ष सम्झैतामा दीर्घायु पोखरा हस्पिटल प्रा.लि.का रिलेसनसिप म्यानेजर शालिग्राम गौतम, लेखा प्रमुख रविन वास्तोला तथा मेट्रोन रिना लामीछाने र घारीकुलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक दिपक प्रसाद लामीछानेकोे समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist