Highlights

ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको मेयर चिरिबाबु महर्जनले बताउनुभएको छ । बुधवार ललितपुरमा आगलागि नियन्त्रण सचेतना अभियान शुभारम्भ गर्दै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मेयर महर्जनले ललितपुरको...

थप पद्नुहोस

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सय दिनको अवधिमा गरेका कामहरुको विवरण सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री सिंह नेतृत्वको मधेस सरकारले सय दिनको अवधिमा गरेका कामहरुको प्रगति विवरण सावर्जनिक गरिएको हो । मुख्यमन्त्री...

थप पद्नुहोस

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरुलाई निर्माणको काम गर्न सहज हुने गरी तत्काल समस्या समाधान गर्ने पक्षमा सरकार रहेको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघसँगको छलफलका क्रममा उहाँले निर्माण व्यवसायीहरुका समस्यालाई...

थप पद्नुहोस

निर्माण व्यवसायीहरुले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । बुधवार नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण गराउँदै यस्तो गुनासो गरेका हुन् । निर्माण...

थप पद्नुहोस

वर्तमान संविधान राजनीतिक आन्दोलनहरुको म्याण्डेड अनुसार छैनसंविधान कार्यान्वयन पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन दलहरुलाई थ्रेस होल्ड राख्नु कुनै जरुरी छैनसरकार पाँच वर्ष नै चलाउने अवस्था बनाउनुपर्छ संविधान संशोधन अहिले राजनीतिक वृत्तमा पेचिलो बनिरहेको...

थप पद्नुहोस

कर्मचारीको सबभन्दा ठूलो समस्या आफ्नो बाहेक अन्य सबैको काम गर्ने होविपद् पूर्वसूचना प्रणाली नेपालको प्रमुख एजेण्डा हो हामी कार्यविधि, मापदण्डहरुमा गिजोलिएका छौँ नेपालमा आधिकारिक रुपमा हानी, नोक्शानीको गणना गर्ने निकाय छैन नेपालमा एउटै कार्यक्रम १०...

थप पद्नुहोस

मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु)...

थप पद्नुहोस

वागमती प्रदेश क्रिकेट संघले सोमबार चार खेलाडी र एक प्रशिक्षकलाई सम्मान गरेको छ ।आफ्नो तेस्रो वार्षिक साधारणसभाको अवसरमा संघले सोमवार बागमती प्रदेशका उदीयमान खेलाडीमा महिलातर्पm एलिसा गुरुङ र पुरुषमा आशुतोष घिरैयालाई नगदसहित...

थप पद्नुहोस

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकार व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढिरहेको बताउनुभएको छ । आईतवार सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरुसँगको भेटघाटका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।...

थप पद्नुहोस

संविधानलाई जनआकांक्षा अनुरुप संशोधन गर्न नसके संविधान भाँचिन्छप्रधानन्यायाधीश र न्यायाधीशहरुको संसदीय सुनुवाई हुनु हुँदैनउच्च अदालतलाई शक्तिशाली बनाउनुपर्छसांसदहरुले आफ्नो भुमिका बुझ्नुभएन, भुमिका बुझ्ने व्यक्तिलाई सांसद बनाउनुप¥योसंविधान संशोधन अहिले राजनीतिक वृत्तमा पेचिलो बनिरहेको छ...

थप पद्नुहोस
Page 21 of 81 1 20 21 22 81
https://nitipress.com/wp-content/uploads/2024/03/1230X1004.gift
https://nitipress.com/wp-content/uploads/2024/03/vf7vugy_3-1.gif
https://nitipress.com/wp-content/uploads/2024/03/Nerolac02revise-1.gif

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist