समाचार

 साउदी प्रो लिग अन्तर्गत अल नासर ले अल अहली साउदीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल अहलीलाई १-० गोल अन्तरले पराजति गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ६८औ...

थप पद्नुहोस

टर्कीको तटीय क्षेत्रमा डुंगा पल्टिँदा १६ जना आप्रावासीको मृत्यु भएको छ ।  आप्रवासीहरूले भरिएको उक्त डुङ्गा टर्कीको उत्तरी एजियन तटबाट गुज्रिरहेको बेला भएको हो। यस दुखद घटनामा १६ जनाको मृत्यु भएको हो ।  टर्कीका कोस्ट...

थप पद्नुहोस

टर्किस स्टार्सको एउटा विमान टर्की वायुसेनाको एरोबेटिक प्रदर्शन टोली टर्कीको मध्य प्रान्त कोन्यामा दुर्घटनाग्रस्त हुँदा एक सैन्य कर्मचारीको मृत्यु भएको छ । पाइलट दुर्घटना हुनुअघि बाहिर निस्किन सफल भएको बताइएको छ । विमान अवतरणको क्रममा...

थप पद्नुहोस

जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा कास्की जिल्ला स्थित लागूऔषध उपचार पुनर्स्थापना केन्द्रहरूमा उपचारार्थ रहेका युवाहरूलाई खेल मार्फत उत्प्रेरणा जगाउने उद्देश्यले लागू औषध उपचार...

थप पद्नुहोस

प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले मोहम्मद मुस्तफालाई अर्को प्यालेस्टाइन सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । मुस्तफा प्यालेस्टाइनका एक प्रमुख अर्थशास्त्री हुनुहुन्छ । नयाँ प्रधानमन्त्रीले ठूलो युद्धको सामना गर्नुका साथै गाजामा मानवीय संकटको अतिरिक्त, पश्चिमी किनारमा राजनीतिक...

थप पद्नुहोस

रुसमा राष्ट्रपतीय निर्वाचनको मतदान शुरु भएको छ । रुसी मतदाताहरूले स्थानीय समयअनुसार शुक्रवार बिहान ८ बजेदेखि सुदूरपूर्व क्षेत्रमा कामचटका, चुकोटका र अन्य क्षेत्रहरूमा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका लागि मतदान गर्न शुरु गरेका हुन् ।...

थप पद्नुहोस
Prime Minister KP Sharma Oli addressing a meeting held to consult with specialists on COVID-19 pandemic, at his officail reidence in Baluwatawr, Kathmandu, on Wednesday, June 3, 2020. Photo: Rajan Kafle/PM's Secretariat

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरु खालि हुने र विद्यार्थी नपाउने अवस्था बन्दै गएको भन्द चिन्ता व्यक्त गर्नुभएको छ ।  शुक्रवारको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सिनेमा संवाद कार्यक्रममा बोल्दै...

थप पद्नुहोस

राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले मुलुकको शासन प्रणालीमा आमुल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । राजतन्त्रलाई अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएपनि शासन प्रणाली, उत्पादन प्रणाली र निर्वाचन प्रणाली त्यही भएकाले यसमा आमुल...

थप पद्नुहोस

प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेको छ ।  सभामुख देवराज घिमिरेले बैठकको कार्यसूचि अनुसार गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव पेश गर्न समय...

थप पद्नुहोस

नेकपा(एमाले)का सांसद भीमप्रसाद आचार्यले वैदेशिक रोजगारीमा जानेहरुलाई ६ महिने विषयगत तालिम दिनुपर्ने बताउनुभएको छ ।  शुक्रवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद आचार्यले वैदेशिक रोजगारीमा जान चाहानेलाई ६ महिने विषयगत तालिमको व्यवस्था गर्नुपर्ने बताउनुभएको...

थप पद्नुहोस
Page 69 of 75 1 68 69 70 75

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist