Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

टर्कीमा सैन्य प्रशिक्षण विमान दुर्घटना हुँदा एक जनाको मृत्यु

टर्किस स्टार्सको एउटा विमान टर्की वायुसेनाको एरोबेटिक प्रदर्शन टोली टर्कीको मध्य प्रान्त कोन्यामा दुर्घटनाग्रस्त हुँदा एक सैन्य कर्मचारीको मृत्यु भएको छ ।

पाइलट दुर्घटना हुनुअघि बाहिर निस्किन सफल भएको बताइएको छ । विमान अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको थियो । कोन्याका गभर्नर वाहडेटिन ओज्कानले प्रशारणकर्तालाई भनेअनुसार एनएफ–५ प्रशिक्षण विमान एयर बेसमा दुर्घटनाग्रस्त भएको थियो । निर्माणस्थलमा काम गरिरहेका एक सैनिकको घटनामा मृत्यु भएको बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist