• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लागू औषध उपचार (पुनस्थापना) केन्द्र स्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन

नीतिप्रेस by नीतिप्रेस
March 15, 2024
in कला-साहित्य, खेलकुद समाचार, गण्डकी प्रदेश, नेपाली समाचार आजको, फिचर, मनाेरञ्जन, रोचक जानकारी, विचार, समाचार, सूचना प्रविधि
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा कास्की जिल्ला स्थित लागूऔषध उपचार पुनर्स्थापना केन्द्रहरूमा उपचारार्थ रहेका युवाहरूलाई खेल मार्फत उत्प्रेरणा जगाउने उद्देश्यले लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र स्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

 लागू औषधको दुर्व्यसनी एक प्रकारको रोग भएको र यसको समयमा उपचार तथा परामर्श हुनसक्ने पुरानो लयमा फर्कन सक्ने उद्देश्य अनुरूप कास्की जिल्ला स्थित रहेका विभिन्न १० वटा लागू औषध उपचार तथा पुनस्थापना केन्द्रहरूको समन्वयमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको हो । 

  कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले यस्ता प्रतियोगिताबाट सुधार केन्द्रमा उपचाररत लागू औषध प्रयोगकर्ताको मानसिक तथा शारीरिक अवस्थामा सुधार आउने बताउनुहुँदै यस्ता कार्यक्रमको निरन्तरता तथा आवश्यक रहेको औँल्याउनु भएको थियो । 

 प्रतियोगितामा न्यु भिजन लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, मानव संरक्षण लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, नौलो घुम्ती लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, गेटवे फाउण्डेसन लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, सेरेनिटि हाउस लागू औषध तथा मद्यपान उपचार केन्द्र, पिएसएसजी लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, सिएसजी लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, नव जीवन  नेपाल लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्रबाट टिम ए र टिम बि, हाम्रो परिवार नेपाल लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र, रिचमण्ड फेलोसिप लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्र लगायतका केन्द्रका टिमहरूको सहभागिता रहेको छ । 

पोखरा उद्योग वाणिज्य संघ कास्कीका उप महासचिव शोभा गौतमको विशिष्ट आतिथ्यता, विभिन्न सामुदायिक सेवा केन्द्रका अध्यक्ष एवं पदाधिकारीहरू, राईट फर चिल्ड्रेन संस्थाका पदाधिकारी, कास्की जिल्ला स्थित रहेका विभिन्न १० वटा लागू औषध उपचार केन्द्रका पदाधिकारीहरू लगायत विभिन्न सञ्चारकर्मीहरू समेतको उपस्थिति रहेको छ । कार्यक्रम भने ३ गते शनिबार सम्म सञ्चालन रहने कार्यक्रम सञ्चालक ले जानकारी दिनुभयो ।

Previous Post

प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मोहम्मद मुस्तफा

Next Post

टर्कीमा सैन्य प्रशिक्षण विमान दुर्घटना हुँदा एक जनाको मृत्यु

Next Post

टर्कीमा सैन्य प्रशिक्षण विमान दुर्घटना हुँदा एक जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन