बिश्व

अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा आईतबार भएको सडक दुर्घटनामा २१ यात्रुको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता मौलावी मोहम्मद कासिम रियाजले बताउनुभएको छ । हेरात जाँदै गरेको यात्रुवाहक बसले ट्यांकर र...

थप पद्नुहोस

राष्ट्रपति चुनाव जित्ने तयारीमा रहनुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रिय लक्ष्य हासिल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । रूसका वर्तमान राष्ट्रपति र राष्ट्रपति पदका उम्मेदवार भ्लादिमिर पुटिन पुनः चुनाव जित्ने तयारीमा हुनुहुन्छ । उहाँले सोमवार...

थप पद्नुहोस

सन् २०२३ मा अस्ट्रेलियामा विद्युतीय सवारी साधन (इभी) को बिक्री दोब्बरले बढेको छ । इलेक्ट्रिक भेहिकल इन्डस्ट्री रिक्याप २०२३ कोअनुसार सर्वोच्च उद्योग निकाय इलेक्ट्रिक भेहिकल काउन्सिलद्वारा प्रकाशित गरिएको थियो । अस्ट्रेलियालीहरूले २०२३ मा ९८ हजार...

थप पद्नुहोस

आमिर खानले हालै आफ्नो ५९ औं जन्मदिन मनाएका छन् । यस क्रममा उनले इन्स्टाग्राम लाइभ सेसन मार्फत फ्यानहरूसँग अन्तर्क्रिया गरेका थिए । सोही क्रममा एक फ्यानले शाहरुख र सलमान खानसँग काम गर्ने विषयमा उनलाइ प्रश्न...

थप पद्नुहोस

पहिलो सहायता जहाज साइप्रस–गाजा मानवीय सामुन्द्रिक कोरिडोरमार्फत गाजापट्टी पुगेको छ । प्यालेस्टिनी एन्क्लेभको तटमा पुगेर सहायता सामग्रीहरु प्रदान गरिएको बताइएको छ । जहाजमा रहेको २०० टन मानवीय सहायता वल्र्ड सेन्ट्रल किचेनका कामदारहरूले प्राप्त गरेका थिए...

थप पद्नुहोस

सिरिया गृहयुद्धमा फसेको १३ वर्ष पुग्यो । १३ वर्ष पुगिसक्दा पनि मानवीय सङ्कट झन् बढ्दै  झनै बढ्दै गएको छ । उत्तरी सिरियाको अलेप्पो शहरकी पाँच सन्तानकी आमा हादिया कमेल कुर्दी आफ्नो परिवारले सामना गरिरहेको दयनीय...

थप पद्नुहोस

इजिप्टले गाजा पट्टीमा निर्दोष नागरिकहरूको सुरक्षा र उद्धार गर्न युद्धविराममा पुग्न प्रयास गरिरहेको राष्ट्रपति अब्देल–फताह अल–सिसीले बतउनुभएको छ । सिसीले गाजामा रक्तपात रोक्न प्रयास गरिरहेको बताउनु भयो । इजिप्टका राष्ट्रपतिले दक्षिणी गाजान शहर रफाहमा इजरायली...

थप पद्नुहोस

अस्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले कमोडिटीको मूल्यमा गिरावट र बेरोजगारीमा वृद्धिले अस्ट्रेलियाको आगामी संघीय बजेटमा राजश्व प्रक्षेपणमा नकारात्मक असर पार्ने चेतावनी दिनुभएको छ । चाल्मर्सले आर्थिक विकासका लागि समितिलाई दिएको भाषणमा अष्ट्रेलिया सरकारको तेस्रो संघीय बजेट...

थप पद्नुहोस

सरकारी तथ्याङ्क अनुसार २०२१–२२ मा २० हजार भन्दा बढी अस्ट्रेलियालीहरू जनावरहरूको आक्रमणबाट घाइते भएका छन् । उनीहरुलाीई चोटपटक लागेर अस्पताल भर्ना गरिएको तथ्यांक छ । अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआईएचडब्लु) द्वारा प्रकाशित प्रतिवेदनले...

थप पद्नुहोस

दक्षिणी लेबनानको तटीय शहर टायर नजिकै कारलाई लक्षित गरी इजरायली ड्रोन हमलामा हमासका एक सदस्यको मृत्यु भएको छ । एकजना यात्रुको पनि मृत्यु भएको बताइएको छ ।  हवाई आक्रमणमा लेबनानमा आफ्नो सशस्त्र शाखाका सदस्य हादी...

थप पद्नुहोस
Page 19 of 21 1 18 19 20 21

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist