संविधान संशोधन हुन्न, संविधानको रक्षा गर, शान्तिको रक्षा गर भन्दै देशको शान्तिवादी संविधानको रक्षाका लागि टोकियोमा विशाल ¥याली भएको छ । ¥यालीमा ३० हजारभन्दा बढी शान्ति चाहने जापानीहरू सहभागी भएका थिए ।...
थप पद्नुहोससंविधान संशोधन हुन्न, संविधानको रक्षा गर, शान्तिको रक्षा गर भन्दै देशको शान्तिवादी संविधानको रक्षाका लागि टोकियोमा विशाल ¥याली भएको छ । ¥यालीमा ३० हजारभन्दा बढी शान्ति चाहने जापानीहरू सहभागी भएका थिए ।...
थप पद्नुहोसअफगानिस्तानको पश्चिमी हेरात र उत्तरी सारी पुल प्रान्त र छेउछाउका क्षेत्रहरूमा विगत केही दिनहरूमा भारी वर्षा र अचानक बाढीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । हेरात प्रान्तमा...
थप पद्नुहोसयमनको हुथी समूहले भूमध्यसागर पार गर्ने सबै इजरायली–सम्बन्धित व्यावसायिक जहाजहरूमा आफ्नो ब्यालिस्टिक मिसाइल आक्रमण गर्ने घोषणा गरेको छ । हुथी सैन्य प्रवक्ता याह्या सारियाले भूमध्यसागरमा इजरायलतर्फ जाने वा सम्पर्क राख्ने सबै जहाजहरू...
थप पद्नुहोसयमनको हुथी समूहले भूमध्यसागर पार गर्ने सबै इजरायली–सम्बन्धित व्यावसायिक जहाजहरूमा आफ्नो ब्यालिस्टिक मिसाइल आक्रमण गर्ने घोषणा गरेको छ । हुथी सैन्य प्रवक्ता याह्या सारियाले भूमध्यसागरमा इजरायलतर्फ जाने वा सम्पर्क राख्ने सबै जहाजहरू...
थप पद्नुहोससोलोमन टापुका गभर्नर जनरल डेभिड वुनागीले बिहीवार संसदका सदस्यहरूले विदेशमन्त्री जेरेमिया मानेलेलाई सोलोमन टापुको नयाँ प्रधानमन्त्रीको रूपमा चयन गरेको बताउनुभएको छ । मानेलेले नवनिर्वाचित ५० सिटको संसदमा विपक्षी नेता म्याथ्यु वालेलाई ३१–१८...
थप पद्नुहोसम्यानमारका नागरिकहरुको जनजीवन अत्याधिक गर्मीका कारण प्रभावित बनेको छ । देशका विभिन्न क्षेत्रहरुमा अत्याधिक तापक्रमको रेकर्ड गरिएको छ । ईआई डोराडो मौसम प्रतिवेदनका अनुसार म्याग्वे क्षेत्रको चोकशसहर केही दिनदेखि विश्वको सबैभन्दा गर्मी...
थप पद्नुहोसमहिनौंको बम बिष्फोट र नाकाबन्दीपछि गाजापट्टी एक डरलाग्दो मानवीय संकटमा डुबेको छ । भोकमरी यसका बासिन्दाहरूको लागि सबैभन्दा महत्वपूर्ण मुद्दाको रूपमा देखापरेको छ । गत वर्ष इजरायल र हमास बीचको द्वन्द्वको प्रकोपपछि...
थप पद्नुहोसअष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले महिलामाथिको हिंसात्मक घटना न्युनिकरणका लागि नयाँ कोषको घोषणा गर्नुभएको छ । लैङ्गिक हिंसालाई सम्बोधन गर्न संघीय, राज्य र क्षेत्रीय नेताहरूको आपतकालीन बैठकपछि अल्बानीजले नयाँ हिंसा छोड्ने कार्यक्रम स्थापना गर्न...
थप पद्नुहोसभारतको वित्त मन्त्रालयले अप्रिलमा कुल वस्तु तथा सेवा कर (जीएसटी) को रूपमा रेकर्ड २५.१६ बिलियन अमेरिकी डलर सङ्कलन भएको जनाएको छ । यसले घरेलु लेनदेनमा बलियो वृद्धि (१३.४ प्रतिशत) र आयात (८.३...
थप पद्नुहोसजापानमा खाली घरहरूको संख्या अक्टोबर २०२३ सम्ममा ९ मिलियन पुगेको छ । जुन २०१८ मा गरिएको अघिल्लो सर्वेक्षणको तुलनामा ५ लाख १० हजारले बढेको हो । यो संख्याले पनि देशको कुल घर...
थप पद्नुहोस© 2020 .All Right Reserved. Powered by XDezo Technologies