Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

सिरिया छिमेकीसँगको सम्बन्ध सुधार गर्ने कुनैपनि पहलप्रति सकारात्मक छः सिरियाली राष्ट्रपति


सिरियाली राष्ट्रपति बसर अल–असदले सोमबार टर्कीसँग सम्बन्ध सुधार गर्न सकारात्मक रहेको बताउनुभएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफूसँग भेट्न अनुरोध गरेको प्रश्नको पहिलो जवाफमा असदले सिरियाले जुनसुकै तहमा बैठक आवश्यक रहेको बताए आफूहरु छलफलका लागि तयार रहेको बताउनु भयो । दुई देशबीचको सम्बन्ध सुधार गर्न बैठकहरु जारी रहेको बताउनु भयो । 


उहाँले सिरिया र टर्की दुवैको हितमा सकरात्मक नतिजा हासिल गर्ने महत्वलाई जोड दिँदै बैठक हुने वा नगर्ने कुनै नि उपायका लागि सिरिया खुला रहेको बताउनु भयो । असदले सिरिया आफ्नो छिमेकीसँगको सम्बन्ध सुधार गर्ने कुनैपनि पहलप्रति सकारात्मक रहेको दोहो¥याउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist