Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

अस्ट्रेलियाको मृत्युको प्रमुख कारण बन्दै डिमेन्सिया

अस्ट्रेलियामा पहिलो पटक मृत्युको प्रमुख कारण डिमेन्सिया बन्ने क्रममा रहेको तथ्यांकले देखाइएको छ । यसअघि अस्ट्रेलियाको मृत्युको प्रमुख कारण हृदय रोग थियो । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले प्रकाशित गरेको तथ्याङ्कअनुसार इस्केमिक हृदय रोग २०२३ मा अस्ट्रेलियामा ९.२ प्रतिशत मृत्युको लागि जिम्मेवार थियो भने डिमेन्सिया ९.१ प्रतिशत रहेको पाइएको छ । ब्युरोका मृत्युदर तथ्याङ्क प्रमुख लरेन मोरनले पुरानो र वृद्ध जनसंख्याको लागि चिकित्सा उपचार र स्वास्थ्य हेरचाहमा सुधारको कारण हृदय रोग मृत्यु दरमा गिरावट र डिमेन्सियाको मृत्युमा वृद्धि भएको छ । डिमेन्सिया जसमा अल्जाइमर रोग समावेश छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist