समाचार

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ न्युरोडमा एक एजुुकेशन कन्सल्टेन्सीका संचालकले सोमबार आफ्नी आमालाई प्रमुख अतिथि बनाएर सेवा शुभारम्भ गर्नुभएको छ ।बराह एजुकेशन कन्सल्टेन्सी प्रा.लि.का संचालन सन्तोष कुइकेलले आफ्नै आमा विष्णु...

थप पद्नुहोस

खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालय बनाउन पहल अघि बढाएको बताउनुभएको छ । मंगलवार काठमाडौंमा खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

थप पद्नुहोस

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार बिहान भक्तपुरस्थित घरबाटै व्यवसायी प्रसाईंलाई पक्राउ गरिएको हो । पक्राउपछि उनलाई थप अनुसन्धानका लागि केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) पु¥याइएको छ । व्यवसायी प्रसाईंले...

थप पद्नुहोस

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानूनी प्रवन्ध गर्न लागिएको बताउनुभएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले धादिङमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले...

थप पद्नुहोस

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै विद्यार्थी नेताहरु अनसन बसेका छन् । विद्यार्थी नेताहरुले स्थगित बन्दसत्र मंसिरको २३ गते सुनिश्चित...

थप पद्नुहोस

सेन्दाई/जापान, प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी तोहोकु सेन्दाईको अध्यक्षमा अनिल गिरि दोहोरिएका छन्। आइतबार टल्क नेट सेन्दाई (सिटि सेन्टर)मा भएको दोस्रो अधिवेशनले अध्यक्षमा अनिल गिरीलाई दोहोर्याएको हो। उक्त पुनर्गठित कार्यसमितिको उपाध्यक्षमा सुरेश रावल ,...

थप पद्नुहोस

पोखरासुन्दर भुमि पोखराको वडा नं १७ मा रहेको रामेश्वर टोल विकास संस्थाको ११ औं साधारणसभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । बिहान ठिक ११ बजे बाट सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा...

थप पद्नुहोस

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको अधिकार हनन...

थप पद्नुहोस

पोखरा, पोखराको प्रतिष्ठित सामुदायिक क्य्याम्पस ‘जनप्रिय बहुमुखी क्याम्पस’को प्रमुखमा सोहि क्याम्पसमा लामो समय अध्यापन गर्दै आएका कृष्णबाबु बराल नियुक्त भएर कार्यभार सम्हालेका छन। २०६५ सालबाट जनप्रिय बहुमुखी क्याम्पसमा प्राध्यापन गर्दै आएका बराल यस...

थप पद्नुहोस

काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचना हटाएको छ । माथि शुक्रवार महानगरको डोजरले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचनामा डोजर चलाइ हटाएको हो । अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गर्दा पनि...

थप पद्नुहोस
Page 2 of 93 1 2 3 93

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist