• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी तोहोकु सेन्दाईको अध्यक्षमा गिरि दोहोरिए

नीतिप्रेस by नीतिप्रेस
November 18, 2024
in Uncategorized, अन्य, कला-साहित्य, नेपाली समाचार आजको, राजनीति, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सेन्दाई/जापान, प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी तोहोकु सेन्दाईको अध्यक्षमा अनिल गिरि दोहोरिएका छन्।

आइतबार टल्क नेट सेन्दाई (सिटि सेन्टर)मा भएको दोस्रो अधिवेशनले अध्यक्षमा अनिल गिरीलाई दोहोर्याएको हो।

उक्त पुनर्गठित कार्यसमितिको उपाध्यक्षमा सुरेश रावल , सचिवमा कपिलदत्त भट्ट उपसचिवमा नवराज चौलागाईं र अप्सरा कुँवर ‘अनुष्का’रहेका छन् भने सदस्यहरुमा राम गिरि, गगन सापकोटा , राजेन्द्र मिश्र , अमृता अर्याल , अनिल गौतम, अनिश सापकोटा, अनुज गोदार र विकास मिश्र रहेका छन्।

उक्त अधिबेशनको उद्घाटन गर्दै प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटि सदस्य तथा जापान इन्चार्ज सुरेश केसीले जन्मथलो नेपाल भएर कर्मथलो जापानमा रहेका नेपालीहरु एकजुट हुनुपर्नेमा जोड दिए। उनले बिदेशमा भए पनि आफ्नो जन्मथलोलाई माया गर्दै आफ्नो संस्कृति र परम्परा जगेर्ना गर्नतर्फ ध्यान दिन पनि उनले अनुरोध गरे। उनले अघि थपे , “आजको दिनले हामीलाई हाम्रो जिम्मेवारी सम्झाएको छ। हाम्रो संस्कृति र परम्पराको संरक्षण गर्ने जिम्मा अबको युवा पुस्ताको हो। नयाँ पुस्तालाई हाम्रो नेपाली भाषा, पहिरन, र परम्परासँग जोड्नु अहिलेको आवश्यकता हो।”

बिशेष अतिथि प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष कुलचन्द्र खरेलले युवा पुस्तालाई आफ्नो पहिचानप्रति गौरवान्वित हुन आग्रह गर्दै शिक्षा, व्यवसाय, र अन्य क्षेत्रमा युवाहरूलाई प्रोत्साहित गर्न आवश्यक रहेकोमा जोड दिए ।

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी तोहोकु सेन्दाईका अध्यक्ष अनिल गिरीले नेपाली समुदाय जहाँ भए पनि, एकता सबैभन्दा ठूलो बल भएको जिकिर गर्दै आफ्नो भाषिक, जातीय, र सांस्कृतिक विविधताका बाबजुद सबै नेपाली एकजुट भएर समाज बिकासका लागि सशक्त रूपमा अघि बढ्नु पर्ने आबश्यकता औंल्याए। उनले, नेपालि समुदायमा देखिएका केही आर्थिक समस्या र वैदेशिक रोजगारीले सिर्जना गरेका मनोवैज्ञानिक प्रभावहरूको समाधानको लागि पनि सामूहिक पहल आवश्यक रहेको बताए ।

उक्त कार्यक्रम संचालन सुरेश रावलले गरेका थिए।

–अनुष्का कुवॅंर

Previous Post

रामेश्वर टोल विकास संस्थामा पौडेल

Next Post

स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीका नेताहरु आमरण अनसनमा

Next Post

स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीका नेताहरु आमरण अनसनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन