• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीका नेताहरु आमरण अनसनमा

नीतिप्रेस by नीतिप्रेस
November 19, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै विद्यार्थी नेताहरु अनसन बसेका छन् ।


विद्यार्थी नेताहरुले स्थगित बन्दसत्र मंसिरको २३ गते सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा मंगलवार अनसन शुरु गरेका हुन् । स्थगित बन्दसत्र मंसिर २३ र २४ गते काठमाडौंमा गर्न पार्टीले निर्देशन दिएको भएपनि पछिल्लो समय नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट नभई पार्टीले तोकिदिने बहस शुरु भएको भन्दै अखिल क्रान्तिकारीका निःवर्तमान उपाध्यक्ष तथा केन्द्रिय कार्यालय प्रमुख केशव रावलसहित विद्यार्थी नेताहरुले अनसन शुरु गरेका हुन् । सम्मेलनको स्थगित प्रक्रिया शुरु गर्न तीन हप्ता समेत बाँकी नरहेको अवस्थामा पार्टीले कुनैपनि प्रकारको सर्कुलर जारी नगर्दा सम्मेलनको बन्दसत्र झन अनिश्चित भएको अखिल क्रान्तिकारीका निःवर्तमान केन्द्रिय उपाध्यक्ष रावलले बताउनु भयो । उहाँले सम्मेलनको बन्दसत्र मंसिर २३ मै शुरु गर्न र नेतृत्व चयनको कुरा निर्वाचनको माध्यमबाट सुनिश्चित गर्नका लागि आमरण अनसन शुरु गरेको बताउनु भयो । उहाँकाअनुसार स्थगित बन्दसत्रको बाँकी प्रक्रिया पूर्वनिर्धारित समयमै गर्न र नेतृत्व चयन समेत प्रतिनिधिले निर्वाचन प्रक्रियाबाट गर्न अनसनरत विद्यार्थीको माग छ । 
उहाँले भन्नुभयो, ‘सम्मेलनका लागि तीन हप्ताको समय समेत नरहेको अवस्थामा पार्टीले कुनैपनि प्रकारको सर्कुलर जारी गरिसकेपछि सम्मेलनको बन्दसत्र झन अनिश्चित भइसकेपछि हामीले सम्मेलनको बन्दसत्र मंसिर २३ मै शुरु गर्न र नेतृत्व चयनको कुरा निर्वाचनको माध्यमबाट सुनिश्चित गर्नका लागि आमरण अनसन शुरुवात गरेका छौँ । सम्मेलनका लागि तीन हप्ताको समय समेत नरहेको अवस्थामा पार्टीले कुनैपनि प्रकारको सर्कुलर जारी गरिसकेपछि सम्मेलनको बन्दसत्र झन अनिश्चित भइसकेपछि हामीले सम्मेलनको बन्दसत्र मंसिर २३ मै शुरु गर्न र नेतृत्व चयनको कुरा निर्वाचनको माध्यमबाट सुनिश्चित गर्नका लागि आमरण अनसन शुरुवात गरेका छौँ । अनसनमा बस्नेहरुमा केन्द्रिय सदस्य खगेन्द्र रावल, केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला उपाध्यक्षसहित हामी तीन जना आमरण अनसनमा बसेका छौं । पार्टीलाई हाम्रो मुख्य अनुरोध भनेको बन्दसत्र मंसिर २३ मै शुरु होस् र नेतृत्व निर्वाचन प्रक्रियाबाट नै तोकियोस् भन्ने हो । नेतृत्व चयन नाम सिफारिस गरेको आधरमा हुने अवस्था छैन । प्रतिनिधि साथिहरुले नेतृत्व छनोट गर्न पाउनुपर्दछ । यसका लागि पार्टीले सर्कुलर गर्नुपर्दछ भन्ने हाम्रो मुख्य माग हो । यदि पार्टीले सम्मेलनको बन्दसत्र मंसिर २३ मै गर्ने र नेतृत्व चयन उपस्थित प्रतिनिधिले गर्न पाउनेगरि सर्कुलर जारी गरेको अवस्थामा हामी अनसन अन्त्य गर्नेछौं ।’ 


पार्टी कार्यालयमा आमरण अनसन बस्नेहरुमा रावलसहित निःवर्तमान केन्द्रिय सदस्य जनक ढुंगाना र निःवर्तमान केन्द्रिय सदस्य खगेन्द्र रावल रहनुभएको छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी तोहोकु सेन्दाईको अध्यक्षमा गिरि दोहोरिए

Next Post

सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानूनी प्रवन्ध गर्दैछौँः मन्त्री दाहाल

Next Post

सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानूनी प्रवन्ध गर्दैछौँः मन्त्री दाहाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन