समाचार

उपसभामुख इन्दिरा रानाले नेपालमा लगानी बढाउन उद्योगी, व्यवसायीहरुसँग आह्वान गर्नुभएको छ ।  बुधवार साँझ काठमाडौंमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशनको ३४ औं वार्षिक साधारण सभा तथा ११ औं महाधिवेशनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन...

थप पद्नुहोस

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।  बुधवार बिहान उहाँले पदबाट राजीनामा दिनुभएको हो । उहाँले राजीनामा दिएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आजबाटै नयाँ सरकार बनाउने प्रक्रिया शुरु हुने...

थप पद्नुहोस
FILE PHOTO: Secretary-General of the United Nations Antonio Guterres addresses the media in Brussels, Belgium June 24, 2021. John Thys/Pool via REUTERS/File Photo

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सिरियाको दमास्कसमा रहेको इरानी कुटनीतिक परिसरमा सोमवार भएको आक्रमणको निन्दा गर्नुभएको छ । महासचिवले दमास्कसमा इस्लामिक गणतन्त्र इरानको कुटनीतिक परिसरमा भएको आक्रमणको निन्दा र मृत्यु भएकोप्रति शोक व्यक्त...

थप पद्नुहोस

पोखरा , गण्डकी प्रदेश सरकारले प्रदेशका दुई जिल्लामा प्रदेश स्तरीय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको हो । गण्डकी प्रदेश सरकारको मन्त्री परिषदको चैत्र ९ गते बसेको बैठकले उक्त निर्णय गरेको थियो ।...

थप पद्नुहोस

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सार्वजनिक प्रशारण क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा रेडियो नेपालको ७४ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो...

थप पद्नुहोस

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालयहरुमा दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षामा सुधार हुन नसक्ने बताउनुभएको छ ।  सोमवारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको...

थप पद्नुहोस

पोखरा, पोखरामा ‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ हुने भएको छ । आयोजक कास्की जिल्ला टेनिस संघले जुनियरमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता गरिने बताएको छ । चैत २१ देखि २५ गतेसम्म पोखरा रङ्गशालाको...

थप पद्नुहोस

पोखरा , प्रदेश खेलकुद परिषद गण्डकीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको हो । परिषदमा आइतबार खेल संघहरू सँग बैठक बसी १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न सम्पूर्ण खेल संघहरूलाई...

थप पद्नुहोस

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं–४ भदौरे देउराली नजिकै रहेको थामडाँडा घुम्तीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग१ज ५५४७ नम्बरको जिप आइतबार पौने ४ बज दुर्घटनामा...

थप पद्नुहोस

प्रधानमन्त्री मोहम्मद मुस्तफाको नेतृत्वमा रहेको प्यालेस्टाइनी नयाँ सरकारले आईतवार वेस्ट बैंकको रामल्लाहमा शपथ ग्रहण गरेको छ । नयाँ सरकारमा गाजा पट्टीका ६ जना मन्त्रीहरू सहित २३ मन्त्रीस्तरीय पोर्टफोलियोहरू छन् । मुस्तफाले दिग्गज...

थप पद्नुहोस
Page 57 of 74 1 56 57 58 74

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist