• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

संयुक्त राष्ट्र प्रमुखद्वारा दमास्कसस्थित इरानको वाणिज्य दुतावासमा इजरायलको आक्रमणको निन्दा

नीतिप्रेस by नीतिप्रेस
April 3, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, घटना, नेपाली समाचार आजको, समाचार
0
FILE PHOTO: Secretary-General of the United Nations Antonio Guterres addresses the media in Brussels, Belgium June 24, 2021. John Thys/Pool via REUTERS/File Photo

FILE PHOTO: Secretary-General of the United Nations Antonio Guterres addresses the media in Brussels, Belgium June 24, 2021. John Thys/Pool via REUTERS/File Photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner=”6″]


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सिरियाको दमास्कसमा रहेको इरानी कुटनीतिक परिसरमा सोमवार भएको आक्रमणको निन्दा गर्नुभएको छ । महासचिवले दमास्कसमा इस्लामिक गणतन्त्र इरानको कुटनीतिक परिसरमा भएको आक्रमणको निन्दा र मृत्यु भएकोप्रति शोक व्यक्त गर्नुभएको हो । उहाँले कुटनीतिक सिद्धान्तलाई सबै अवस्थामा सम्मान गरिनुपर्ने बताउनु भयो ।े सबै पक्षहरूलाई लागू हुने अन्तर्राष्ट्रिय मानवीय कानून लगायत अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्ना सबै दायित्वहरूको सम्मान गर्न पनि ध्यानाकर्षण गराउनु भयो । उहाँले थप संयमता अपनाउन र थप द्वन्द्वबाट बच्न सबै सरोकारवालाहरूलाई आह्वान गर्नुभयो । 

इजरायलले सोमवार दमास्कसस्थित इरानी दुतावासको वाणिज्य दुतावासको भवनमा मिसाइल आक्रमण गरेको थियो । जसमा सात अधिकारीको मृत्यु भएको थियो । 

[adrotate banner=”3″]

[adrotate banner=”4″]

[adrotate banner=”5″]

Previous Post

दुई जिल्लामा प्रदेशस्तरीय क्रिकेट रंगशाला निर्माण गर्दै गण्डकी प्रदेश सरकार

Next Post

गण्डकीमा अहिले राप्रपा नभइ कुनैपनि मुख्यमन्त्रीले विश्वासको मत लिन सक्दैनः मुख्यमन्त्री पाण्डे

Next Post
फाइल तस्बिर

गण्डकीमा अहिले राप्रपा नभइ कुनैपनि मुख्यमन्त्रीले विश्वासको मत लिन सक्दैनः मुख्यमन्त्री पाण्डे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन