निति नियम

रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले देशको राष्ट्रपतीय निर्वाचनमा ८७२८ प्रतिशत मत प्राप्त गरी ठूलो जित हासिल गरेको रुसी केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले जनाएको छ । सोमवार साँझ सबै मतगणना सकिएपछि पुटिनले ८७.२८ प्रतिशत मतका...

थप पद्नुहोस

विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले पदभार ग्रहण गर्नुभएको छ । सोमवार सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग पद तथा गोपनियताको शपथग्रहण गराएसँगै उहाँले समिति सभापतिको पदभार ग्रहण गर्नुभएको हो । पदभार...

थप पद्नुहोस

नेपाली काँग्रेसका सांसद जीवन परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकारको औचित्य नहुने बताउनुभएको छ ।  सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकार र संसदको औचित्य नहुने...

थप पद्नुहोस

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र भ्रमणमा रहेका युरोपेली आयोग (ईसी) का अध्यक्ष उर्सुला भोन डेर लेनले आईतवार इजिप्ट र युरोपेली सम्बन्धलाई प्रगाढ बनाउने विषयमा भेटवार्ता गर्नुभएको छ । सिसी र भोन डेर लेनले द्विपक्षीय सम्बन्धलाई...

थप पद्नुहोस

युरोपेली संघ (इयु) इजिप्टको अर्थतन्त्रलाई बलियो बनाउन लगभग ७.४ बिलियन युरो (८.०६ बिलियन अमेरिकी डलर) को वित्तीय प्याकेज उपलब्ध गराउन सहमत भएको इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले बताउनुभएको छ । भ्रमणमा रहेका युरोपेली आयोगका अध्यक्ष उर्सुला...

थप पद्नुहोस

जोर्डनका राजा अब्दुल्लाह द्वितीय र भ्रमणमा रहेका जर्मन चान्सलर ओलाफ स्कोल्जले आईतवार गाजाको रफाहमा इजरायली आक्रमणको जोखिम बिरुद्ध सचेत रहन आग्रह गर्नुभएको छ । जोर्डनको बन्दरगाह शहर अकाबामा भएको बैठकमा राजाले गाजामा तत्काल युद्धविरामको आवश्यकतामा...

थप पद्नुहोस

अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा आईतबार भएको सडक दुर्घटनामा २१ यात्रुको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता मौलावी मोहम्मद कासिम रियाजले बताउनुभएको छ । हेरात जाँदै गरेको यात्रुवाहक बसले ट्यांकर र...

थप पद्नुहोस

राष्ट्रपति चुनाव जित्ने तयारीमा रहनुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रिय लक्ष्य हासिल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । रूसका वर्तमान राष्ट्रपति र राष्ट्रपति पदका उम्मेदवार भ्लादिमिर पुटिन पुनः चुनाव जित्ने तयारीमा हुनुहुन्छ । उहाँले सोमवार...

थप पद्नुहोस

अर्थमन्त्री वर्षमान पुनले आफूले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि ३० अर्ब भन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको दाबी गर्नुभएको छ ।  आईतवार साँझ सिंहदरबारस्थित मन्त्रालयमा नेपाल आर्थिक पकार संघ (नाफिज) सँगको भेटघाटका क्रममा उहाँले यस्तो...

थप पद्नुहोस

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा सुस्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोड्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।  गत माघ २२ गतेदेखि कलेज जान भनेर हिँडेकी काठमाडौं गोकर्णेश्वर...

थप पद्नुहोस
Page 17 of 21 1 16 17 18 21

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist