निति नियम

कास्की जिल्लाको पोखरा शहरलाई पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा भएको छ ।  आईतवार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्नुभएको हो । उहाँले पोखरा प्राकृतिक,साँस्कृतिक शाहसिक क्षेत्रको अद्वितीय संगम...

थप पद्नुहोस

अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिनुभएको छ ।  आईतवार नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन...

थप पद्नुहोस

राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउने कानून छिटो निर्माण गर्न आग्रह गर्नुभएको छ ।  शहीद केशव कोईराला स्मृति प्रतिष्ठान र महिटानी नगरपालिकाको संयुक्त आयोजनामा आयोजित शहिद केशव कोईरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...

थप पद्नुहोस

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिनुभएको छ ।  राष्ट्रिय वाणिज्य बंैकद्वारा शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बैंक तथा वित्तीय...

थप पद्नुहोस

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुक भयावह अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ ।  राजनीतिक उत्तरचढावका कारण मुलुकको अवस्था भयावह बन्न गएको उहाँको बुझाई थियो । शनिवार भक्तपुरमा आयोजित ‘मान्छे मर्ने तलाउ’ नामक कविता संग्रहको लोकार्पण गर्दै पूर्वप्रधानन्यायाधीश...

थप पद्नुहोस

होटल संघ नेपालका अध्यक्ष विनायक साहले सात प्रदेशमा कम्तिमा एक–एक मेगा प्रोजेक्ट लगानी सम्मेलनमा सरकारले देखाउनु सक्नुपर्ने बताउनुभएको छ ।  सरकारले आगामी वैशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलनअघि सात प्रदेशमा कम्तिमा एक–एक...

थप पद्नुहोस

जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा कास्की जिल्ला स्थित लागूऔषध उपचार पुनर्स्थापना केन्द्रहरूमा उपचारार्थ रहेका युवाहरूलाई खेल मार्फत उत्प्रेरणा जगाउने उद्देश्यले लागू औषध उपचार...

थप पद्नुहोस

प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले मोहम्मद मुस्तफालाई अर्को प्यालेस्टाइन सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । मुस्तफा प्यालेस्टाइनका एक प्रमुख अर्थशास्त्री हुनुहुन्छ । नयाँ प्रधानमन्त्रीले ठूलो युद्धको सामना गर्नुका साथै गाजामा मानवीय संकटको अतिरिक्त, पश्चिमी किनारमा राजनीतिक...

थप पद्नुहोस

रुसमा राष्ट्रपतीय निर्वाचनको मतदान शुरु भएको छ । रुसी मतदाताहरूले स्थानीय समयअनुसार शुक्रवार बिहान ८ बजेदेखि सुदूरपूर्व क्षेत्रमा कामचटका, चुकोटका र अन्य क्षेत्रहरूमा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका लागि मतदान गर्न शुरु गरेका हुन् ।...

थप पद्नुहोस

नेकपा(एमाले)का सांसद भीमप्रसाद आचार्यले वैदेशिक रोजगारीमा जानेहरुलाई ६ महिने विषयगत तालिम दिनुपर्ने बताउनुभएको छ ।  शुक्रवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद आचार्यले वैदेशिक रोजगारीमा जान चाहानेलाई ६ महिने विषयगत तालिमको व्यवस्था गर्नुपर्ने बताउनुभएको...

थप पद्नुहोस
Page 18 of 21 1 17 18 19 21

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist