• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नाइमाको औपचारिक घोषणा, आगामी साउनमा नेपाल मोबिलिटी सोआयोजना गरिने

नीतिप्रेस by नीतिप्रेस
April 17, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) औपचारिक रूपमा घोषणा गरिएको छ ।


बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच मोबिलिटीमार्फत विकासको सशक्तीकरण” भन्ने नारासहित नाइमाको घोषणा गरिएको हो । अटोमोबाइल्स व्यवसायीको छाता सङ्गठन नाडा टुक्रिएपछि नाइमाको घोषणा गरिएको हो । नाइमाको घोषणा कार्यक्रममा अध्यक्ष ऋतुसिंह वैद्यले अटो मोबाइल र मोबिलिटी क्षेत्रको साझा आवाजको रूपमा स्थापना गरिएको बताउनु भयो । यस्तै, व्यवसायी सुहृदराज घिमिरेले सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो । उहाँले अटो मोबाइल क्षेत्रको साझा आवाजको परिमाण नाइमा स्थापना हुन पुगेको जिकिर गर्नुभयो ।
व्यवसायी घिमिरेले भन्नुभयो, “पहिले त हामीले सोचमै काम गर्नुपर्नेछ । त्यसपछि टिम बनाएर सबैसँग सहकार्य गर्नुपर्नेछ । यो क्षेत्रमा भएकाहरूको एउटा कलेक्टिभ भ्वाइस परिमाण आज नाइमा दर्ता हुन पुग्यो र लञ्च हुन पुग्यो ।


उक्त कार्यक्रममार्फत संस्थापक बोर्ड सदस्यहरूको घोषणा गरिएको छ । बोर्ड सदस्यमा सुहृदराज घिमिरे, शेखर गोल्छा, क्याबिनेट श्रेष्ठ, सौरभ ज्योति, सन्दीपकुमार शारडा,  निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल, हेमन्त गोल्छा र उदयन काबरा रहनुभएको छ । नाइमाले आगामी साउन २१ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘नेपाल मोबिलिटी सो २०२५’ आयोजना गर्ने समेत घोषणा गरेको छ । जसको संयोजकको जिम्मेवारी गौरव सारडालाई दिइएको छ ।

Previous Post

तेस्रो ऐतिहासिक गोरखा जितगढी पदयात्राको टोली पाल्पामा

Next Post

ओली देउवाबीच सहमति भइसक्यो, गभर्नर नियुक्ति छिट्टै हुन्छः मन्त्री गुरुङ

Next Post

ओली देउवाबीच सहमति भइसक्यो, गभर्नर नियुक्ति छिट्टै हुन्छः मन्त्री गुरुङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन