• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अग्निचक्र राष्ट्रिय मासिकको गण्डकी कोटिहोम विशेषाङ्कमा के छ ?

नीतिप्रेस by नीतिप्रेस
May 11, 2025
in अन्य, कास्की, गण्डकी प्रदेश
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अग्निचक्र राष्ट्रिय मासिक “वैशाख-२०८२” को कोटिहोम महायज्ञ विशेषाङ्कका सबै पेज पढ्न यहाँ क्लिक गर्नुहोस् ! डाउनलोड गर्नुहोस्

काठमाडौंबाट १६ वर्ष अगाडि देखि लगातार प्रकाशित हुँदै आएको अग्निचक्र राष्ट्रिय मासिकले फागुन २०८१ को अंकलाई कोटिहोम विशेषाङ्कको रुपमा प्रकाशित गरेको थियो | लगत्तै चैतमा पनि २०८१ वर्ष १६, अङ्क ९, पूर्णाङ्क १६१ (चैत २०८१) लाई शत कुण्डीय गायत्री कोटिहोम गण्डकी विशेषाङ्कको रूपमा प्रकाशित गरेको पाइएको छ र वैशाख २०८२ को अंकलाई पनि कोटिहोम महायज्ञ विशेषाङ्कको रुपमा यसैसाता अग्निचक्र राष्ट्रिय मासिक ले प्रकाशित गरेको छ |

पोखरामा यही वैशाख १७ गतेदेखि आउदो जेठ २६ गतेसम्म भैरहेको कोटिहोमको सम्पूर्ण विषयवस्तु समेटिएको अग्निचक्र मासिकमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितका व्यक्तित्वहरुको शुभकामना-मन्तव्य प्रकाशित भैसकेको छ । 

गताङ्कमा हामीले अग्निचक्रमा प्रकाशित सामाग्री राख्दा पोखरा महानगरपालिका मेयर र पोखराका सिडियोको समेत शुभकामना प्रकाशित भएको इमेज राखेका थियौं | पोखराका समाजसेवी-अभियन्ताहरु एवं कास्की जिल्ला क्षेत्रका स्थानीय जनप्रतिनिधिहरु, उद्योगी, पर्यटन व्यवसायीहरु, समाजसेवीहरु, विद्वान् पोखरेलीवासीहरुको अन्तर्वार्ता तथा शुभकामना समेत प्रकाशित भएको अग्निचक्रका विशेष-अङ्कहरुमा कोटिहोम हुने स्थान पोखरा-१७, बिरौटाका भद्रभलाद्मीहरु, आमा समुह, युवाक्लब लगायतका संघ संस्थाहरुको पनि कोटिहोम सफलताको कामना गर्दै शुभकामना छापिएको छ ।

राष्ट्र्गुरु-बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले संकल्प गर्नुभएको श्री गण्डकी कोटिहोम पोखरा-१७, बिरौटामा अहिले सभ्यभव्य रुपमा धमाधम भैरहेको छ । गण्डकी प्रदेशका सबै माननीयहरु, वडाअध्यक्षहरु लगायत आम पोखरेलीहरुको शुभकामना कोटिहोमले पाएको प्रमाण अग्निचक्रले दिएको छ | जसको ओरिजिनल PDF (पीडीएफ) फाइल आज यहाँ प्रस्तुत गरेका छौं |

गत फागुनको अंकमा पनि अग्निचक्रले श्रीगण्डकी कोटिहोम पोखरा विशेष-अङ्क प्रकाशित गरेको थियो । त्यतिबेलाका हामीले बनाएका अग्निचक्रका पेजहरुको फोटो र समाचारको लिंक आज पनि यहाँ हेर्न मिल्ने गरी राखेका छौं | धार्मिक भावनाले युक्त, सात्विक एवं स्वच्छ छविको चिनारी पाएका वरिष्ठ पत्रकार लक्ष्मीनारायण भट्टराई सम्पादक/प्रकाशक तथा संस्थापक रहनु भएको अग्निचक्रको ३ वटै विशेष-अङ्कका सामाग्रीहरुलाई यहाँ लिंक र पीडीएफ राखेका छौँ। 

Previous Post

युवा पलायन रोक्नु आजको प्रमुख चुनौतिः मुख्यमन्त्री लामा

Next Post

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

Next Post

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन