• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

धादिङ-पोखरा सम्पर्क समाज ज्वालामुखी इकाइको साधारणसभा

नीतिप्रेस by नीतिप्रेस
May 18, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । धादिङ-पोखरा सम्पर्क समाज ज्वालामुखी इकाइको आठौँ वार्षिक साधारणसभा एवं शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै धादिङ-पोखरा सम्पर्क समाजका अध्यक्ष सरस्वती श्रेष्ठ सरुले समाजको गरिमालाई माथि उठाउन सबै धादिङवासी एकतावद्ध हुन आवश्यक रहेको बताइन् ।

उनले पछिल्लो समयमा समाजको महत्व बढ्दै गएको भन्दै सबैको सहयोग र सहकार्यले मात्र समाज गतिशील बन्ने बताइन् ।

समाजका सल्लाहकार परिषद् सदस्य एवं इकाइका सल्लाहकार नवराज दुवाडीले समाज स्थापना गर्दाको अनुभव सुनाए ।

कार्यक्रममा समाजका महासचिव प्रकाश दुलाल, इकाइका सल्लाहकार रामकृष्ण दुवाडी, संस्थापक शेरबहादुर अधिकारी, निवर्तमान अध्यक्ष सरोज कुँवर, धादिङ-त्रिपुरा बराही महिला समूहका वरिष्ठ उपाध्यक्ष रचन अधिकारी, सिद्धलेक इकाइका सचिव भूपेन्द्र सिलवाल, कार्यक्रम संयोजक देवराज अर्याललगायतले बोलेका थिए ।

इकाइ अध्यक्ष लालप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ज्ञानेन्द्रबहादुर थापाले स्वागत र सचिव प्रकाश अर्यालले सञ्चालन गरेका थिए ।

सो अवसरमा इकाइको विभिन्न गतिविधिमा महत्वपूर्ण सहयोग गर्नेहरु सल्लाहकार नवराज दुवाडी, राजन पन्त र राजेन्द्र इटनीलाई सम्मान गरिएको थियो ।

Previous Post

चीनको तियानजिनमा ग्रेट वाल म्याराथन सम्पन्न

Next Post

नवजीवन महिला विकास संस्थाको १२औं स्थापना दिवस तथा ज्येष्ठ नागरिक सम्मान

Next Post

नवजीवन महिला विकास संस्थाको १२औं स्थापना दिवस तथा ज्येष्ठ नागरिक सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन