• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-२६ को नयाँ भवन बन्ने

नीतिप्रेस by नीतिप्रेस
May 18, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ को नयाँ भवनको आइतबार एक कार्यक्रमका बीच शिलान्यास भएको छ । वडाको मद्दतको पाटनमा निर्माण हुने भवनको वडाध्यक्ष नरेन्द्र थापाले शिलान्यास गरे । अध्यक्ष थापाले नयाँ बन्ने भवन सेवाग्राही मैत्री हुने बताऐ ।

भवन सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर फरक डिजाईनमा निर्माण गर्न लागिएको बताउँदै अध्यक्ष थापाले एकद्वार प्रणालीबाट सेवा प्रवाह हुने उल्लेख गरे ।

अहिले कार्यालय रहेको भवन साँघुरो र वडावासीका लागि पायक नपरेकाले भौगोलिक हिसावले सबैको केन्द्रमा वडावासीलाई सहज हुनेगरी भवन निर्माण गर्न लागिएको उनले बताए । उनले वडाको प्रशासनिक सहित स्वास्थ्य, कृषि र पशुका कार्यालयसमेत एक स्थानमा राख्ने गरी डीपीआर तयार गरिएको बताए । र्

‘सबै भवन निर्माणका लागि लागत १४ करोड भन्दा बढी छ तर अहिले प्रशासनिक भवनमात्र निर्माण गर्न लागिएको हो” अध्यक्ष थापाले भने, ‘अहिले साढे तीन करोडको लागतमा प्रशासनिक भवन मात्र बन्ने हो, बाँकी संरचना क्रमशः बन्दै जानेछ ।’

अध्यक्ष थापाले वडाको विकासका लागि सबैवाद भन्दा माथि उठेर सहकार्य गर्न सबै पक्षलाई आग्रह गरे । उनले राजनीतिमा फरकफरक आस्था राख्ने भए पनि विकासका मुद्दामा एक हुनुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका वडा नंं २६ का पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुरेन्द्र पाण्डेले निर्माण व्यवसायीले निर्धारित समय भन्दा अगावै भवन सम्पन्न गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरे ।

उनले भवनको डिजाईन अन्य वडाको भन्दा फरक भएको उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारी एकै च्याम्बरमा बसेर कार्यसम्पादन हुने बताए ।

कार्यक्रममा कांग्रेस वडा इकाई सभापति शिवबहादुर रानाभाट, नेकपा एमाले वडा नं. २६ का पार्टी अध्यक्ष मनोहरि ढुंगाना, माओवादी केन्द्रका मेघराज भण्डारी, राप्रपाका अध्यक्ष टिकाराम अधिकारी, शिक्षाविद् रविप्रसाद बराल, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, समाजसेवी चन्द्रबहादुर रानाभाट, हेममोहन भट्टराई, स्याङजाली तमु समाजका पुर्व अध्यक्ष मोहन गुरुङलगायतले निर्धारित समयमा भवन सम्पन्न गर्न आग्रह गरेका थिए ।

वडासदस्य लक्ष्मीदेवी भट्टराईको अध्यक्षतमा भएको कार्यक्रममान वडासदस्य तीर्थबहादुर राजभाटले स्वागत, वडासदस्य सुजता बराल सुनारले धन्यवाद ज्ञापन र संचालन सूचना अधिकारी नवराज सापकोटाले गरेका थिए ।

पाँच करोड १५ लाख ४७ हजार एक सय १९ रुपैया ५५ पैसा लागत अनुमान रहेको भवन ज्ञान विल्डर्स कम्पनी प्रा.लि ले तीन करोड ५२ लाख ३६ हजार ४१ रुपैयाँ २१ पैसामा ठेक्का प्राप्त गरेको छ । कम्पनीले बैशाख ३ देखि कार्य प्रारंभ गरी २०८३ साल असार १५ मा भवन सम्पन्न गर्ने गरी महानगरसँग सम्झौता गरेको छ ।

Previous Post

कोटिहोममा सञ्चारकर्मीलाई सम्मान

Next Post

आज शिवजीको प्रिय दिनमा दुई पटक अमृत बेला परेको छ, राशिफल कस्तो होला ?

Next Post

आज शिवजीको प्रिय दिनमा दुई पटक अमृत बेला परेको छ, राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन