• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

दक्षिण गाजामा इजरायली सैन्य कारबाहीमा कम्तिमा ७ प्यालेस्टिनीको मृत्यु

नीतिप्रेस by नीतिप्रेस
May 20, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । स्थानीय र चिकित्सा स्रोतहरूकाअनुसार दक्षिणी गाजापट्टी शहर खान युनिसमा इजरायली सैन्य कारबाहीको क्रममा सोमवार एक फिल्ड कमाण्डरसहित कम्तिमा सात प्यालेस्टिनीको मृत्यु भएको छ ।

नागरिक पोशाक लगाएको इजरायली विशेष बलले शहरको अल–कातिबा छिमेकमा घुसपैठ गरेको थियो ।

गाजा र पश्चिम किनारमा सशस्त्र गुटहरूको खुकुलो समूह, लोकप्रिय प्रतिरोध समितिहरूसँग संवद्ध नासेर सलाह अल–दिन ब्रिगेडका कमाण्डर अहमद सरहानलाई मारेको थियो ।

सेनाले क्षेत्रबाट फिर्ता हुनुअघि सरहानकी श्रीमती र बच्चाहरूलाई हिरासतमा लिएको थियो ।

खान युनिसको नासेर अस्पतालका चिकित्सा अधिकारीहरूले इजरायली कारबाहीको क्रममा हवाई र तोपखानाको श्रृंखलाबद्ध आक्रमणमा मारिएका सरहान सहित सात पीडितहरूको शव प्राप्त भएको पुष्टि गरे ।

स्थानीय बासिन्दाहरूले सिन्ह्वालाई छुट्टै बताएअनुसार इजरायली युद्धविमान र हेलिकप्टरहरूले अल–कारारा, अल–फुखारी र बानी सुहेला क्षेत्रहरू, साथै अल–अक्सा विश्वविद्यालय र स्ट्रीट ५ वरपरका धेरै स्थानहरूलाई लक्षित गर्दै ३० भन्दा बढी आक्रमणहरू गरेका छन् ।


इजरायलले १९ महिनाभन्दा बढी समयदेखि गाजामा सैन्य अपरेशनहरू गर्दै आएको छ ।

प्यालेस्टिनी गुटहरूसँग सम्बन्धित साइटहरूलाई लक्षित गर्न विशेष एकाइहरू र गुप्तचर उपायहरू प्रयोग गर्दै आएको छ ।

लामो समयदेखि जारी इजरायली आक्रमणले गाजामा हालसम्म ५३ हजार ४ सय ७५ प्यालेस्टिनीको मृत्यु भएको छ ।

१ लाख २१ हजार ३ सय ९८ जना घाइते भएका छन् ।

Previous Post

नवसिद्वार्थ महिला सहकारीकोे रक्तदानमा ५१ युनिट रगत संकलन

Next Post

युरेनियम संवर्द्धन वार्तालाप गर्न सकिँदैनः इरान

Next Post

युरेनियम संवर्द्धन वार्तालाप गर्न सकिँदैनः इरान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन