• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सुडानी सेनाद्वारा खार्तुम राज्यलाई अर्धसैनिक बल मुक्त घोषणा

नीतिप्रेस by नीतिप्रेस
May 21, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । सुडानी सशस्त्र बलले मंगलवार खार्तुम राज्यलाई अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सबाट मुक्त राज्य घोषणा गरेको छ ।

जसले दुई वर्षभन्दा बढी समयपछि राज्यमा समूहको उपस्थिति समाप्त गरेको छ ।

खार्तुमलाई विद्रोही र उनीहरूका समर्थकहरूबाट मुक्त गरिएको घोषणा गरेको हो ।

एसएएफ र आरएसएफले नियन्त्रणमा रहेका बाँकी सबै क्षेत्रहरू पूर्ण रूपमा पुनः प्राप्त नभएसम्म सैन्य कारबाही जारी राख्ने प्रतिवद्धता जनाएको छ ।

सुडानी सरकारले सेना र यसका सहयोगी सेनाहरूले पश्चिमी सुडानको कोर्डोफान र डार्फर क्षेत्रहरूमा अझै पनि आरएसएफद्वारा कब्जा गरिएका क्षेत्रहरू पुनः कब्जा गर्न अपरेशनहरू जारी राख्ने बताएको छ ।

खार्तुमबाट आरएसएफको निष्कासनको घोषणासँगै सुडानी सेनाले राजधानीको ठीक दक्षिणमा अवस्थित ह्वाइट नाइल राज्यलाई पनि आरएसएफ उपस्थितिबाट पूर्णरूपमा मुक्त गरिएको घोषणा गरेको छ ।

सुडान अप्रिल २०२३ देखि एसएएफ र आरएसएफबीचको क्रूर द्वन्द्वमा फसेको छ ।

युद्धले दशौं हजारको ज्यान लिएको छ । लाखौंलाई सुडानमा आफ्नो घर छोड्न बाध्य पारेको छ ।

Previous Post

क्यामरुनले ५३ औं राष्ट्रिय दिवस मनायो

Next Post

कंगोबाट थप रुवाण्डा शरणार्थीहरू स्वदेश फिर्ता

Next Post

कंगोबाट थप रुवाण्डा शरणार्थीहरू स्वदेश फिर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन