• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लैङ्गिक हिंसा विरुद्धको अभियानमा निजी क्षेत्रको सहकार्य

नीतिप्रेस by नीतिप्रेस
May 21, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्दिका लागि युएनएफपीए र मनकामना दर्शन प्रा. लि. बिच सहयोग सम्झौता भएको छ ।

यस साझेदारीमार्फत दुवै पक्षले आगामी २ वर्षसम्म हिंसा विरुद्धको पैरवी, क्षमता अभिवृद्धि,   हिंसा प्रभावित महिला तथा किशोरीको पुनःस्थापना गरी सुरक्षित र समावेशी वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ ।

मनकामना दर्शन प्रा. लि. ले लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिबृद्दिका लागि केबल कार परिसरमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी सूचना सामग्री, हिंसा विरुद्धको अधिकार तथा न्याय प्राप्तिका लागि गरिने कार्य, प्रत्याभुति गर्ने निकाय सम्मको पहुँच विस्तार लगायतबारे सूचना सामग्री राख्नेछ ।

यस साझेदारीमार्फत हिंसा प्रभावितका लागि आय आर्जनको अवसर प्रदान गर्दै जीविकोपार्जनमा सहजिकरण गरिने युएनएफपीएकी प्रतिनिधि कमला खत्री विष्टले बताउनु भयो ।

मनकामना दर्शनका कर्मचारीलाई महिलालाई सुरक्षित हुनेगरी कसरी राख्न सकिन्छ भन्ने प्रशिक्षण दिइने बताउनु भयो ।

हस्ताक्षर समारोहमा बोल्दै युएनएफपीएकी प्रतिनिधि योङ हौङले युएनएफपीएले राखेको लक्ष्य प्राप्त गर्न नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

मनकामना दर्शन प्रा. लि. का यसु श्रेष्ठले लैङ्गिक समानता र सामाजिक उत्तरदायित्व प्रति संस्थागत प्रतिबद्दता जाहेर गर्दै युएनएफपीए संगको साझेदारीमा हिंसा विरुद्धको अभियानमा संलग्न हुन पाउनु गौरवको विषय रहेको उल्लेख गर्नुभयो ।

सम्झौतामा, युएनएफपीएको तर्फबाट योन योङ हङ्ग र मनकामना दर्शन प्रा. लि.का तर्फबाट यसु श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

Previous Post

कंगोबाट थप रुवाण्डा शरणार्थीहरू स्वदेश फिर्ता

Next Post

विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको उर्जामन्त्री खड्काको गुनासो

Next Post

विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको उर्जामन्त्री खड्काको गुनासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन