• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा १७ पूर्ण खोप सुनिश्चित वडा घोषणा

नीतिप्रेस by नीतिप्रेस
May 21, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, पोखरा महानगरपालिका वडा नं. १७ ले पूर्ण खोप सुनिश्चित वडा घोषणा गरेको छ। वडाभित्र अब कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने गरी आवश्यक व्यवस्था गरिएको वडा अध्यक्ष राधिका कुमारी शाहीले जानकारी दिइन्।
शहरी स्वास्थ्य केन्द्र पोखरा–१७ को परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष शाहीले खोप अभियानलाई सफल बनाउन जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य स्वयंसेविका, आमा समूह र स्वास्थ्यकर्मीहरूको समन्वयात्मक प्रयास निर्णायक भएको बताइन्। उनले भनिन्, “खोप नलगाएकाहरूलाई पहिचान गरेर सेवा दिनु र आम नागरिकमा सचेतना फैलाउनु हाम्रो प्राथमिकता थियो। अब बालबालिकाको पोषण र समग्र स्वास्थ्यमा ध्यान केन्द्रित गरिनेछ।”
कार्यक्रममा शहरी स्वास्थ्य केन्द्र प्रमुख श्रद्दा पौडेलले यो सफलता सामुदायिक सहभागिता र एकताकै प्रतिफल भएको उल्लेख गरिन्। “महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, स्वास्थ्यकर्मी र समुदाय सबैको एकताको कारण यो सम्भव भयो,” उनले भनिन्।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा, वडा स्वास्थ्य समन्वय समिति र शहरी स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्था, विद्यालय, समुदाय प्रतिनिधि र नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सो अवसरमा सुरुवातीदेखि सेवा पुर्‍याउँदै आएकी सेवा निवृत्त स्वास्थ्यकर्मी निर्मला अर्याललाई विशेष सम्मान गरिएको थियो।

Previous Post

बजेट र भूमि विधेयकका बारेमा छलफल गर्न लोकतान्त्रिक मोर्चाको बैठक जारी

Next Post

राष्ट्रिय सभामा पानी जहाज सञ्चालन सम्बन्धी समितिको प्रतिवेदन पेश

Next Post

राष्ट्रिय सभामा पानी जहाज सञ्चालन सम्बन्धी समितिको प्रतिवेदन पेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन