• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्यालेस्टिनी राष्ट्रपतिद्वारा गाजा संकटमा विश्वव्यापी कारबाहीको लागि आग्रह

by
May 22, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले बुधवार अन्तर्राष्ट्रिय समुदायलाई गाजा पट्टीको विपत्तिजनक र दुखद् अवस्थाको प्रतिक्रियामा तत्काल कारबाही गर्न आह्वान गर्नुभएको छ ।

विश्व नेताहरूलाई गाजामा लगाइएको नाकाबन्दी तोड्न, जमिन, समुन्द्र र हावाबाट मानवीय र चिकित्सा सहायताको प्रवेशलाई अनुमति दिन र यो आक्रमणलाई तुरुन्तै र स्थायी रूपमा रोक्न अपील गर्नुभयो ।

यसैबीच गाजाको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले इजरायली विमानहरूले बिहानदेखि गाजामा दर्जनौं आक्रमणहरू शुरु गरेका छन् । जसमा इलाकाभरि कम्तिमा ५६ प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।

इजरायलले सप्ताहन्तमा गिदोनको रथ भनिने आफ्नो नयाँ सैन्य अभियान शुरु गरेको छ ।

अधिकारीहरूले भने कि यो अभियानले हमासलाई ध्वस्त पार्ने र गाजामा अझै पनि राखिएका ५८ वन्धकहरूको रिहाइ सुरक्षित गर्ने लक्ष्य राखेको छ ।

अभियानमा गाजाको अधिकांश जनसंख्यालाई क्षेत्रको दक्षिणतिर विस्थापन गर्ने र एन्क्लेभमा रहेको विशाल क्षेत्रहरूको नियन्त्रण कब्जा गर्ने प्रयास समावेश छ ।

गाजा स्वास्थ्य अधिकारीहरूकाअनुसार १९ महिनाअघि इजरायली आक्रमण शुरु भएदेखि यता ५३ हजार ६ सय ५५ जनाको मृत्यु भएको छ । १ लाख २१ हजार ९ सय ५० जना घाइते भएका छन् ।

Previous Post

अष्ट्रेलियामा फ्ल्यापज्याक अक्टोपसको नयाँ प्रजाति फेला

Next Post

गाजामा इजरायली आक्रमणको विरोधमा एथेन्समा प्रदर्शन

Next Post

गाजामा इजरायली आक्रमणको विरोधमा एथेन्समा प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन