• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रास्वपा कास्की-१ मा संवाद यात्रा निरन्तर, बुधबार सभपति रवि लामिछाने कास्कीका ३ क्षेत्रमै पुग्ने

नीतिप्रेस by नीतिप्रेस
February 11, 2026
in राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर-१ का उम्मेदवार गनेस पौडेलले स्थानीय तहमा केन्द्रित गर्दै अघि बढाइएको संवाद यात्रा तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई निरन्तरता दिएका छन्। सोहीक्रममा मंगलबार विभिन्न स्थानमा कार्यक्रम सम्पन्न भएका छन् । आज बुधबारका लागि तय गरिएका १० बजे पछिका कार्यक्रम पार्टी सभापति रवि लामिछानेको पोखरा आगमनका कारण स्थगित गरिएको चुनावी कमाण्डर श्रीकृष्ण न्यौपानेले जानकारी दिएका छन ।

मंगलबार पोखरा-१० बुद्धचोक र पोखरा-३१ बेगनास नहरचोकमा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरिएको थियो। त्यस्तै पोखरा-३१ अन्तर्गत एकान्तकुना–पचभैया क्षेत्रमा संवाद यात्रा तथा पोखरा-३१ मा विशेष भेटघाट कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, टोल विकास संस्था, आमा समूह तथा युवाको उल्लेख्य सहभागिता रहेको थियो।

संवाद यात्राका क्रममा उम्मेदवार गनेस पौडेलले राजनीतिलाई जनताको दैनिक जीवनसँग जोड्नुपर्नेमा जोड दिँदै भने, -जनताको घरदैलोमा पुगेर समस्या सुन्नु र समाधान खोज्नु नै हाम्रो अभियानको मूल उद्देश्य हो। कास्की-१ का नागरिकले उठाएका आवाज संसदसम्म पु¥याउने प्रतिबद्धता मेरो छ।” उनले पुरानो शैलीको चुनावी भाषणभन्दा प्रत्यक्ष संवाद र जवाफदेही राजनीति आवश्यक रहेको धारणा राखे।

यसैबीच, आज बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखरा आगमनको कार्यक्रम रहेकाले कास्कीमा अभिवादन कार्यक्रम आयोजना गरिने भएको छ। सो अवसरमा सम्पूर्ण उम्मेदवारको उपस्थितिमा तालचोकमा दिउँसो १ बजे, हेम्जा मिलनचोकमा ३ बजे र चिप्लेढुङ्गामा साँझ ५ बजे घण्टी-अभिवादन कार्यक्रम हुने जनाइएको छ।

रास्वपा कास्की-१ का चुनावी कमाण्डर श्रीकृष्ण न्यौपानेले सभापति लामिछानेको आगमनका कारण माघ २८ गते बिहान १० बजेपछि कास्की क्षेत्र नम्बर-१ मा तय गरिएका सबै कार्यक्रमहरू अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी दिए। उनका अनुसार, पार्टीको केन्द्रीय कार्यक्रमलाई ध्यानमा राख्दै स्थानीय कार्यक्रमहरू पुनः तालिका बनाएर अघि बढाइने जनाएको छ । संवाद यात्रा कार्यक्रम स्थगित भए पनि शिसुवाको सम्पर्क कार्यलय तथा मादीमा तय गरिएको सम्पर्क कार्यलय उदघाटन कार्यक्रम भने यथावत राखिएको छ ।

रास्वपाले संवाद यात्रा, सम्पर्क कार्यालय स्थापना र केन्द्रीय नेतृत्वको उपस्थितिमार्फत कास्की-१ मा चुनावी माहोललाई थप सक्रिय र जनमुखी बनाउने लक्ष्य लिएको जनाएको छ।

Previous Post

बिटी कपमा सकियो प्रिक्वाटर, बुधबार क्वाटरका खेल हुने

Next Post

अख्तियार ३५ औं स्थापना दिवसअनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट

Next Post

अख्तियार ३५ औं स्थापना दिवसअनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन