• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

चपस कास्कीद्वारा स्व। दिनेश सिटौला र स्व।सुनिल थापाप्रति भावपूर्ण श्रद्धाञ्जलीपोखरा ।

नीतिप्रेस by नीतिप्रेस
February 11, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा २०८२ माघ १८ गते निवर्तमान केन्द्रीय अध्यक्ष स्वर्गीय दिनेश सिटौला र २०८२ माघ २४ गते वरिष्ठ कलाकार स्वर्गीय सुनिल थापाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन कार्यक्रम भएको छ। मंगलबार संघका अध्यक्ष सन्तोष बस्यालको अध्यक्षतामा पोखराको सहिद चोकमा सम्पन्न उक्त कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरू उपस्थित थिए।
कार्यक्रममा कलाकार प्रकाश घिमिरे, माओत्से गुरुङ, कपिल शर्मा, चलचित्र निर्माता विनोद शेरचन, निर्देशक घनश्याम लामिछाने, नेत्र गुरुङ र संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देललगायतले दिवंगत व्यक्तित्वहरूको योगदानको चर्चा गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे।
कलाकार प्रकाश घिमिरेले दिवंगत दुवैको चलचित्र क्षेत्रका लागि योगदानको स्मरण गर्दै दुवैबाट चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण काम भएको बताए । कलाकार माओत्से गुरुङले आफूले दुवैसँग नजिकको सम्बन्ध राखेको र अचानक निधनले पत्याउन गाह्रो भएको सुनाए। “अस्ति भर्खरैसम्म हाम्रो कुरा चलिरहेको थियो, तर आज उहाँहरु दुवै यो संसारमा हुनुहुन्न। चलचित्र क्षेत्रले सधैं उहाँहरूको योगदानको कदर गर्नेछ,” उनले भने।
कन्यादान, बादलपारी, साइनो लगायतका चलचित्रका निर्माता विनोद शेरचनले चलचित्र क्षेत्रको विकासमा दुवैको योगदान अविस्मरणीय रहेको बताए । संस्थापक अध्यक्ष श्रीराम सिग्देलले दिवंगत दिनेश सिटौलाले चलचित्र पत्रकारितामा पु¥याउनुभएको योगदान अतुलनीय रहेको र उनको नेतृत्व, स्पष्ट दृष्टिकोण तथा समर्पणले संघलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। साथै, स्व। सुनिल थापाले नेपाली चलचित्र क्षेत्रमा पु¥याउनुभएको योगदान, अभिनय यात्रा र कलाप्रतिको समर्पण सधैं स्मरणीय रहने धारणा व्यक्त गरे।
संघका अध्यक्ष सन्तोष बस्यालले नेपाली चलचित्र क्षेत्रले एकै महिनाभित्र दुई महत्वपूर्ण व्यक्तित्व गुमाउनुपर्दा अपूरणीय क्षति भएको उल्लेख गरे । उनीहरूको योगदान सदैव सम्मान र स्मरण गरिने भनाई उनको छ । उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे।

कार्यक्रममा उपस्थित सबैले दीप प्रज्वलन गर्दै मौनधारणमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरे। यस कार्यक्रममार्फत नेपाली चलचित्र क्षेत्रप्रति दिवंगत व्यक्तित्वहरूले पु¥याएको अमूल्य योगदान पुनः स्मरण गरिएको छ।

Previous Post

अख्तियार ३५ औं स्थापना दिवसअनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट

Next Post

पोखरा १७ का स्थानीयले दिए एमालेका उम्मेदवार रश्मिलाई जितको शुभकामना

Next Post

पोखरा १७ का स्थानीयले दिए एमालेका उम्मेदवार रश्मिलाई जितको शुभकामना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन