• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जिल्ला समन्वय समिति कास्कीद्वारा अर्धबार्षिक समिक्षा सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
February 12, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जिल्ला समन्वय समिति कास्कीले कास्कीमा रहेका बिकास निर्माण सम्बद्ध कार्यालयहरूको चालु आर्थिक बर्ष २०८२/८३ को अर्धबार्षिक समिक्षा सम्पन्न गरको छ ।

कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उदघाटन गर्नुभएको थियो ।

प्रमुख पौडेलले बिगतको कार्यसम्पादनको स्थिति र भाबी कार्यसम्पादनलाई प्रभाबाकारी बनाउने उद्देश्यले नियमित कार्यतालिका मुताबिक कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नु भयो ।

उहाले बिकासमा भएका ब्यबधान हटाउन र कार्यसम्पादनको स्थिति सुधार गर्न कार्यक्रम फलदायी भएको उल्लेख गर्नुभयो ।

निरन्तर हुने समीक्षाले कमीकमजोरी सुधार्न सहयोग हुने भन्दै पौडेलले बिगतका कमीकमजोरी सुधार्दै सबल कार्य सम्पादनमा ध्यान दिन सरोकारवाला कार्यालयहरूलाई आग्रह गर्नुभयो ।

काम ,क्रियाकलाप र जिम्मेबारी ,कार्यसम्पादनको अबस्था र गुणस्तर लगायतका बिषयमा विभिन्न १५ कार्यालयहरूले आफ्नो कार्यालयहरूको विवरण प्रस्तुत गरेका हुन् ।

स्थानीय पूर्वाधार बिकास आयोजना कार्यालय मुग्लिंग पोखरा सडक आयोजना पश्चिम खण्ड संघिय आयोजना कार्यान्वयन इकाई सडक डिभिजन कार्यालय ,खानेपानी तथा ढल ब्यबस्थापन कार्यालय सिंचाई तथा जलस्रोत ब्यबस्थापन आयोजना, डिभिजन बन कार्यालय,जलस्रोत तथा सिंचाई बिकास कार्यालय कास्की पूर्वाधार बिकास कार्यालय गण्डकी ,नेपाल बिद्युत प्राधिकरण पोखरा वितरण केन्द्र ,नेपाल टेलिकम ,पोखरा शहरी बिकास तथा भवन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ,पूल सेक्टर लगायतले आफ्नो कार्यालयको कार्य प्रगतिको समिक्षा विवरण पेश गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य सितादेबी बिश्वकर्मा र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो ।

Previous Post

पोखरा १७ का स्थानीयले दिए एमालेका उम्मेदवार रश्मिलाई जितको शुभकामना

Next Post

बिटी कपमा सेमिफाइनल समिकरण, फाइनल बिहीबार हुने

Next Post

बिटी कपमा सेमिफाइनल समिकरण, फाइनल बिहीबार हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन