• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

डेस्टिनेसन प्याराडाइज अबधारणाको ू लिङ्क पोखरा ,मार्क पोखरा र ट्विट पोखराू बिकासमा महत्त्वपूर्ण हुने -एमाले कास्की दुइका उम्मेदवार रश्मि आचार्य

नीतिप्रेस by नीतिप्रेस
February 12, 2026
in राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

निर्बाचनको मिति फागुन २१ गते नजिकिदै गर्दा ने क पा ( एमाले ) कास्की क्षेत्र न २ का उम्मेदवार रश्मि आचार्यले मतदाता भेटघाट र अन्तक्रिर्या सहित सुझाब संकलनलाई तिब्रता दिएका छ्न।
बिहीवार उम्मेदवार आचार्यले पोखरा महानगरपालिका वडा न २० अन्तरगत मौजा ,मोहोरिया का स्थानिय मतदातासंग सुझाव संकलन र अन्तरक्रिया गरेका छन।
सो क्रममा उम्मेदवार आचार्यले पोखराको बिकासमा आफुले बिशिस्ट विशेषता सहितको बिकासको मोडल नीति परिकल्पना गरेको उल्लेख गरे।
पोखरा आफैंमा बिशिस्टता बोकेको महानगर भएको हुँदा अबको युगमा यसलाइ सन्सारकै उत्कृष्ट पर्यटकिय गन्तव्य बनाउन ू ूडेस्टिनेसन प्याराडाइजूको अबधारणा तयार गरेको उल्लेख गरे। पोखराको भुगोल र स्थानियतालाई जोड्न वरिपरिका ग्रामिण इलाका र मुख्य शहरी इलाकालाई पर्यटन मार्फत सम्बन्ध स्थापित र घनिभुत पार्न सकिन्छ। ूलिङ्क पोखराू अबधारणा मार्फत भौतिक र पर्यटकीय बिकासमा उभार ल्याउन सकिने उनको तर्क छ।
यो पर्यटनको राजधानीलाई स्थानीय तहसंगको सहकार्यमा थप ब्यबस्थित गर्नुछ। त्यसका लागि भएका पर्यटकीय गन्तब्यको पहिचान , बिकास र ब्यबस्थापनको खाका ू मार्क पोखरा ू हुने उल्लेख गरे।
भएका पर्यटकीय पूर्बाधारको बिकास त गर्नु नै छ राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गरेर बढी पर्यटक भित्र्याउनका लागि ू ट्विट पोखराू अभियान स्थानीयसंगको सहभागीतामा महत्त्वपूर्ण हुन सक्ने बताए।

वडा न २० का विभिन्न टोल र बस्तिमा सुझाव ग्रहण गर्दै उम्मेदवार आचार्यले सबैको साथले अब्बल जनप्रतिनिधि भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। निति निर्माण र त्यसको प्रभाबकारी कार्यन्वयनबाटै नयाँ युबा पुस्ताको युग निर्माण सुशासन र भ्रस्टाचार नियन्त्रणको मुख्य आधार हुने उल्लेख गरे।
जनताका भावाना र सुझाव सुन्न चुनाव पछि पनि नियमित कार्यतालिका निर्माण गरेर वडाका
स्थानियहरूसंग आउने उनले प्रतिबद्धता जनाए।
उत्साहपूर्ण सहभागीतामा सुझाव लिन सक्रिय उम्मेदवार आचार्य बिद्यार्थी राजनितिबाट उदाएका अब्बल युबा मानिन्छ्न।

Previous Post

नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लब अध्यक्षमा लक्ष्मण थापा

Next Post

बिटी कपमा रामघाट फेरि स्तब्ध, लामागाउँ दोस्रो पटक च्याम्पियन सरोज बने सर्वोत्कृष्ट

Next Post

बिटी कपमा रामघाट फेरि स्तब्ध, लामागाउँ दोस्रो पटक च्याम्पियन सरोज बने सर्वोत्कृष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन